काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले दलीय आधारमा गठन भएका निजामति कर्मचारी संगठन विघटन हुनुपर्ने बताएका छन्। मुलुकमा भएका राजनीतिक दलकै संख्यामा कर्मचारी भित्र पनि संगठन बनाउनु दुखद भन्दै विघटन हुनुपर्ने बताएका हुन्।
सूर्योदय नगरपालिका इलामले शनिबार काठमाडौंमा गरेको अन्तर्क्रियामा नेता खनालले विगतम...