राप्रपा नेपालका अध्यक्ष थापा मकवानपुर १ बाट सर्वसम्मत सिफारिस

हेटौंडा– राप्रपा नेपाल मकवानपुरले आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि पार्टीका केन्द्रीय अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नम्बर १ बाट सर्वसम्मत एकल उम्मेदवार सिफारिस गरेको राप्रपा नेपाल मकवानपुरले जनाएको छ । राप्रपा मकवानपुरको शनिबार हेटौँडामा आयोजना गरेको बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्मत […]

सम्बन्धित सामग्री

राप्रपा नेपाल अध्यक्ष थापा स्वदेश फिर्ता

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायतबाट आज स्वदेश फर्किएका छन्।करिब तीन हप्तासम्म बेलायतको निजी भ्रमण सम्पन्न गरी थापा आज काठमाडौं आएका हुन्।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा थापालाई राप्रपा नेपालका नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए। पार्टीको भोलि ३० र पर्सि  ३१ गते केन्द्रीय समितिको बैठक बस्दैछ।बैठकको सम्पूर्ण तयारी पूरा भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

राप्रपा नेपाल अध्यक्ष थापा स्वदेश फिर्ता

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायतबाट आज स्वदेश फर्किएका छन् । करिब तीन हप्ता बेलायतको नीजि भ्रमण सम्पन्न गरी थापा आज काठमाडौं आएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थापालाई राप्रपा नेपालका नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए ।पार्टीको यही साउन ३० र  ३१ गते केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकको सम्पूर्ण तयारी पूरा भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

राप्रपा नेपालका अध्यक्ष थापा स्वदेश फिर्ता

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायतबाट आज स्वदेश फर्किएका छन् । करिब तीन साता लामो बेलायतको निजी भ्रमण सकेर थापा आज काठमाडौं आइपुगेका हुन् ।  राप्रपा नेपालका केन्द्रीय नेता कार्यकर्ताहरूले त्रिभुवन...

राप्रपा नेपाल अध्यक्ष थापा बेलायत प्रस्थान

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान गरेका छन् । थापाआज बिहान कतार एयरवेजको बिमानबाट दोहा हुँदै बेलायत गएका हुन् । निजी भ्रमणका लागि गएका थापा करिब दुई साता बेलायत रहने...

राप्रपा नेपालका अध्यक्ष थापा बेलायत प्रस्थान

पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान गरेका छन् । करिब दुई साता बेलायत रहने थापाको यो भ्रमण निजी रहेकाे राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए

राप्रपा नेपालका अध्यक्ष थापा बेलायत प्रस्थान

राप्रपा नेपालका अध्यक्ष कमल थापा आज बेलायत प्रस्थान गरेका छन् । बेलायततर्फ जाने क्रममा थापा आज कतार एयरवेजको विमानबाट दोहा गएका हुन् ।करिब दुई साता बेलायत रहने थापाको यो भ्रमण निजी भ्रमण भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बेलायत रहँदा नेपाली समुदायका व्यक्तिहरुसँग भेटघाट हुन सक्ने बताइएको छ । भ्रमणमा थापासँग उनकी श्रीमती प्रलिता थापा पनि सँगै रहनेछिन् ।

राप्रपा नेपालले एमालेकै चुनाव चिन्ह लिएर उठ्ने सम्भावना छ : अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिन्ह लिएर आफ्नो पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित स्थानीय तह निर्वाचन घोषणापत्र...

महिला अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध– अध्यक्ष थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिलाको हकहित र अधिकारको रक्षा गर्न राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन् । राप्रमसं नेपालले आयोजना गरेको अन्तराष्ट्रिय नारी दिवस तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको घोषणा सभालाई सम्बोधनका क्रममा अध्यक्ष थापाले आफू स्थानीय विकासमन्त्री भएको बेलामा स्थानीय तहका हरेक वडामा एकजना महिला सदस्य अनिवार्य गराएको स्मरण गर्दै अहिले देशका हरेक क्षेत्रमा महिलाको उल्लेख्य उपस्थिति देख्दा गौरवान्वित महसुस भएको बताए ।सनातन धर्म र संस्कृतिको रक्षा गरेर नै देश व

विकृती र विसंगति अन्त्यका लागि जनताले राप्रपा रोज्नुपर्छ : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष थापाले मुलुकमा व्याप्त विकृती, विसंगति र बेथितिको अन्त्यका लागि...