सकिएकै छैन धरहराको ४० प्रतिशत काम

बाहिरी आवरण हेर्दा लाग्छ, धरहराको पूरै काम सकियो। टुप्पोमा सुनको गजुर सजिएको छ। २० औं तलामा उपत्यका नियाल्न मिल्ने बार्दली बनेको छ। धरहरा सेतो रङ पोतेर चिरिच्याट्ट पारिएको छ। ठाउँठाउँमा झिलिमिली बत्ती राखिएका छन्। तर बाहिरी आवरणमा देखिएझै धरहराको पुनर्निर्माण पूरा सकिएको छैन। बाहिरबाट सिंगो रुप देखिएको धरहराको अझै धेरै काम गर्न बाँकी छ। काम नसकिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते ‘धरहरा बनिसक्यो’ भनेर उद्घाटन गरेका थिए। तर धरहराको ६० प्रतिशत मात्रै काम सकिएको छ। धरहराको प

सम्बन्धित सामग्री

माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत्‌को ४० प्रतिशत काम सकियो

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको ४० प्रतिशत निर्माण सकिएको छ। ठूलोखोला हाइड्रोपावर लिमिटेडले वडा नं ७ चिमखोला र ८ कुइनेमङ्गलेको सीमा क्षेत्रमा निर्माण गर्न लागेको २२ दशमलव ५ मेगावाट क्षमताको उक्त आयोजनाले निर्माणलाई तीव्रता दिएको हो। गत वर्षको चैतदेखि पूर्वाधार निर्माण सुरु गरेको यस आयोजनाले पाइपलाइन र बाँधतर्फको कामलाई […]

नारायणगढ–बुटवल सडक: म्याद सकिन डेढ महिनामात्रै बाँकी, काम ४० प्रतिशत

'पूर्वी खण्डमा ४० प्रतिशत काम सकिएको छ, कालोपत्र गर्ने, सानाठूला पुल निर्माण गर्ने लगायतका कामसँगै अघि बढिरहेको छ,' उनले भने ।

पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम ४० प्रतिशत सम्पन्न

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको करिब ४० प्रतिशत काम सकिएको छ । परियोजनाअन्तर्गत दोस्रो चरणको काम हालसम्म करिब ४० प्रतिशत सकिएको र बाँकी काम तीव्ररूपमा अघि बढेको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्ज बाराका प्रमुख विनितमणि उपाध्यायले जानकारी दिनुभयो । परियोजनाको दोस्रो चरणअन्तर्गत भारतीय आयल निगमाबाट बाराको अमलेखगञ्जस्थित डिपोमा चार हजार सय किलोलिटर …

भरतपुर र आँबुखैरेनी जोड्ने पुल निर्माणमा ढिलाइ : आठ वर्षमा ४० प्रतिशत काम

चितवन - चितवनको भरतपुर महानगरपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो । पोखरालाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउनेमा २०७१ असार २९ गते सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको थियो । अहिलेसम्म पुलको दुईतर्फी पिलरको जग हाल्ने काम मात्र भएको छ। निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै पुल निर्माणको काम अलपत्र पारेको सडक डिभिज...

पुल निर्माणमा ढिलाइ, आठ वर्षमा ४० प्रतिशत काम

चितवनको भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो ।पोखरालाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा २०७१ असार २९ गते सम्झौता गरेर पुल निर्माणको काम अघि बढाइएको थियो । अहिलेसम्म पुलको दुईतर्फी पिलरको जग हाल्ने काम मात्र भएको छ ।निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै पुल निर्माणको काम अलपत्र पारेको सड

पुल निर्माणमा ढिलाइ, आठ वर्षमा ४० प्रतिशत काम

काठमाडौं, मंसिर १६ । चितवनको भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो । पोखरालाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा २०७१ असार २९ गते सम्झौता गरेर पुल निर्माणको […]

पुल निर्माणमा ढिलाइ, आठ वर्षमा ४० प्रतिशत काम

चितवन – जिल्लाको भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेको पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । पुल निर्माण सुरु भएको आठ वर्षमा जम्मा ४० प्रतिशत काम सम्पन्न भएको हो । पोखरालाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा २०७१ असार २९ गते सम्झौता गरेर पुल निर्माणको काम अघि […]

अधिकारीचौर पुल : निर्माण शुरु भएको ६ वर्ष‚ काम ४० प्रतिशत

बागलुङ : ढोरपाटन नगरपालिका वडा नम्बर ५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने मोटरेबल पुल निर्माण थालिएको ६ वर्ष भयो। ६ वर्षमा पुलको ४० प्रतिशत काम पनि हुन सकेको छैन। पुलको दुईतिर पिलर उठाएको वर्षौं भए पनि अरु कुनै काम भएको छैन।निर्माण शुरु भएको लामो समयसम्म पुल नबन्दा स्थानीयले सास्ती खेप्नु परेको छ। भूजीखोलामाथि पुल नबन्दा अधिकारीचौर, नाथुरी, भैँसीखर्क, घैयाखेत र बाहुनगाउँका हजारौँ नागरिकले सास्ती खेप्नु परेको हो। हिउँदमा खोला सानो हुँदा गाडी वारपार गर्न सके पनि बर्खा

४० प्रतिशत कर्मचारीका भरमा १ नम्बर प्रदेश

प्रदेश नम्बर १ मा दरबन्दीभन्दा ४० प्रतिशत कर्मचारीका भरमा काम हुँदै आएको छ । तीन हजार ८ सय ७२ स्वीकृत दरबन्दी भएको यस प्रदेशमा हाल १५ सयको हाराहारी कर्मचारीका भरमा कार्य सम्पादन हुँदै आएको छ । दरबन्दी पदपूर्ति र मिलान गर्ने जिम्मेवारी पाएको प्रदेश लोकसेवा आयोगमा माग नै नआएकाले कर्मचारी पूर्ति हुन नसकेको हो । […]

चिप अभावका कारण टोयोटाले ४० प्रतिशत उत्पादनको काम रोक्दै

संसारको सबैभन्दा ठूलो कार उत्पादक टोयोटा मोटरले आफ्नो ४० प्रतिशत उत्पादन कटौती गर्ने भएको छ। चिप अभावका कारण कम्पनीले आगामी महिनादेखि उत्पादन घटाउन बाध्य भएको हो।