काठमाडौं : त्रिभुवन विश्वविद्यालय त्रिविको परीक्षामा प्रश्नपत्र हुबहु दोहोरिएको सम्बन्धमा छानविन समिति गठन गरेको छ। रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानविन गर्न समिति गठन गरिएको जानकारी दिए।
उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरिएको छ। रजिष्ट्रार प्रा…