जिल्ला समन्वय समिति चितवनको स्वामित्वमा रहेको जग्गामा जिल्ला अदालत चितवनले बिहिबार नै काम रोक्न आदेश दिएपनि त्यसलाई अटेर गर्दै भवन निर्माणको काम जारी राखेका छन्। स्वीकृत बिना नै संरचना बनाउन थालेपछि जिल्ला समन्वय समिति चितवनले बिहिबार जिल्ला अदालत चितवनमा...