आजदेखि परीक्षाहरु स्थगित, एसईईकाे निर्णय हुन बाँकी

काठमाण्डाै - सरकारले अर्को आदेश नभएसम्मका लागि सबै परीक्षा स्थगित गरेको छ । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीको बैठकले देशभर नै सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सीसीएमसी सचिवालयका संयोजक खगराज बरालले जानकारी दिनुभयो । सीसीएमसीको निर्णयसँगै आजका परीक्षा पनि स्थगित हुने भएका छन् । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढिरहेको छ भने मृत्युदर पनि उच्च भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेकै दरमा कोरोना सङ्क्रमित थपिएमा केही दिनभित्रै अस्...

सम्बन्धित सामग्री

एसपीपीमा सहभागी नहुने निर्णय अमेरिकालाई पठाउन बाँकी नै छ : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन बाँकी नै रहेको बताएको छ ।आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सरकारको निर्णयमाथि अध्ययन भइरहेको बताइन् । सरकारले एसपीपीमा सहभागी नहुने भनी गरेको निर्णय अमेरिकालाई पठाउन परराष्ट्र मन्त्रालयमा पठाएको छ । परराष्ट्र मन्त्रालयले पनि सरकारको निर्णय प्राप्त […]

बाँकी रहेका १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले बाँकी रहेको १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ। कांग्रेस निर्वाचन समितिको शुक्रवारको बैठकले बाँकी जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको हो। यसअघि विवादका कारण हुन नसकेको जिल्ला अधिवेशन माघ १५ का लागि तोकिएको थियो। कोरोना संक्रमण रोकथामका लागि सरकारले स्मार्ट लकडाउन…

सरकारले कोरोनाविरुद्धको बुष्टर डोज दिने, मितिबारे निर्णय बाँकी

काठमाडौं : सरकारले कोरोनाविरुद्धको खोपको ‘अतिरिक्त डोज’ (बुष्टर डोज) खोप दिने भएको छ।खोप सल्लाहकार समितिको निर्णयका आधारमा ‘अतिरिक्त डोज’ खोप दिने भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार अतिरिक्त डोज कहिलेदेखि दिइने भन्नेबारे भने निर्णय हुन बाँकी छ।‘खोप सल्लाहकार समितिले कोरोना खोपको अतिरिक्त मात्रा दिन सिफारिस गर्ने निर्णय गरेको छ तर कहिलेदेखि खोप दिने भन्ने निर्णय भने भएको छैन’उनले भने।अधिकारीका अनुसार र

दुवै मात्रा खोप लगाइसकेकालाई बुस्टर कि अतिरिक्त भन्नेबारे निर्णय हुन बाँकी

काठमाडौं, पुस २ । सरकारले कोरोना भाइरसविरुद्ध दोस्रो डोज खोप लगाएकालाई बुस्टर अर्थात् अतिरिक्त खोप लगाउने तयारी गरेको छ । ६० वर्षभन्दा माथि उमेर समूहका र दीर्घरोगीलाई खोपको बुस्टर मात्रा लगाउने चर्चा चलिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्ता प्रकृतिका व्यक्तिलाई बुस्टर मात्रा लगाउने कि अतिरिक्त मात्रा भन्ने विषयमा निर्णय हुन बाँकी रहेको जनाएको छ […]

आइपिएलका बाँकी खेल युएईमा

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले १४औँ इन्डियन प्रिमियर लिग (आइपिएल)का बाँकी ३१ खेल युएईमा गर्ने निर्णय गरेको छ । बोर्डको शनिबार सम्पन्न विशेष बैठकले युएईको दुबई, सारजहाँ र अबुधावी सहरमा बाँकी...

आईपीएलका बाँकी खेल यूएईमा हुने

इण्डियन प्रिमियर लिग आईपीएलका बाँकी खेल यूएईमा हुने भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्डको आज बसेको स्पेसल जनरल मिटिङले आईपीएलका बाँकी ३१ खेलहरु यूएईमा गराउने निर्णय गरेको हो। भारतमा फैलिएको कोभिड महामारीका स्थगित गरिएको आईपीएललाई सेप्टेम्बर अक्टोबरको महिनामा सञ्चालन गर्ने तयारी अघि बढेको हो। त्यस्तै विदेशी खेलाडीको सन्दर्भलाई लिएर अन्य…

आईपीएलका बाँकी खेल दुबईमा हुने

खेलाडीमा कोरोना भाइरस संक्रमण भएपछि स्थगित भएका बाँकी खेलहरू दुबईमा गर्ने निर्णय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीआईसीसी)ले गरेको हो

५८० जनाको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने सरकारको निर्णय

काठमाडौं । सरकारले प्रजातन्त्र दिवसको अवसरमा ५ सय ८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा ५८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने निर्णय गरेको हो । सरकारले मुलुकी अपराध संहिता २०७४ लागू हुनु अघिको प्रावधानअनुसार... The post ५८० जनाको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने सरकारको निर्णय appeared first on Purbeli News.