काठमाडौँ। नेपाली काग्रेसका सांसद रामहरि खतिवडाले निजामती ऐन ‘सिन्डिकेट’का आधारमा नभई कर्मचारीको पक्षमा हुनुपर्ने बताएका छन्। नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पुस्तक विमोचन कार्यक्रममा उनले धेरै वर्षपछि निजामती ऐन आउन लागेको भन्दै सबै जना अटाउने र सबैलाई समेट्ने गरी ऐन आउनुपर्ने बताए। उनले भने, ‘धेरै वर्ष पछाडि निजामती ऐन […]