प्रधानमन्त्री पद नछोड्ने तर हत्यारालाई जेलबाट छोड्ने ओलीको स्पस्ट अडान हो : रामहरी खतिवडा

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान, कानून, नियम र नैतिकताको केही मतलब नभएको बताएका छन् । उनले प्रधानमन्त्री ओलीले हत्यारा, डाँका, सबैलाई जेलबाट छोड्न तयार भएको तर आफू प्रधानमन्त्रीबाट हट्न तयार नभएको स्पष्ट सन्देश दिएको समेत बताएका छन् । उनले लेखेका ...

सम्बन्धित सामग्री

कांग्रेसको भागमा स्वास्थ्य मन्त्रालय

कांग्रेसको भागमा स्वास्थ्य मन्त्रालय परे पनि को मन्त्री हुने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन। कांग्रेसमा प्रदीफ पौडेल, रामहरी खतिवडा, हृदयराम थानी लगायतको नाम चर्चामा छ।

कांग्रेसको भागमा स्वास्थ्य मन्त्रालय

कांग्रेसको भागमा स्वास्थ्य मन्त्रालय परे पनि को मन्त्री हुने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन। कांग्रेसमा प्रदीफ पौडेल, रामहरी खतिवडा, हृदयराम थानी लगायतको नाम चर्चामा छ।

निजामती ऐन कर्मचारीको पक्षमा हुनुपर्छः रामहरी खतिवडा - NepaliPatra

काठमाडौँ। नेपाली काग्रेसका सांसद रामहरि खतिवडाले निजामती ऐन ‘सिन्डिकेट’का आधारमा नभई कर्मचारीको पक्षमा हुनुपर्ने बताएका छन्। नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पुस्तक विमोचन कार्यक्रममा उनले धेरै वर्षपछि निजामती ऐन आउन लागेको भन्दै सबै जना अटाउने र सबैलाई समेट्ने गरी ऐन आउनुपर्ने बताए। उनले भने, ‘धेरै वर्ष पछाडि निजामती ऐन […]

एमालेले संसदलाई अनिर्णयको बन्दी बनाउन खोज्यो : रामहरी खतिवडा

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदलाई अनिर्णयको बन्दी बनाउन खोजेको आरोप लगाएका छन् ।​ आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले एमालेले संसदमा उठेका जलहरी प्रकरणको विषयमा छलफल नै गर्न नदिएर अपरिपक्वता प्रदर्शन गर्न खोजेको आरोप लगाउँदै त्यसको विरोध गर्...

गृहमन्त्रीमा केटाकेटीपन देखियो : रामहरी खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्रीको निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरेका छन् ।गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न शुक्रबार विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउँदै उनले गृह मन्त्रीको मौखिक निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरेका हुन् ।

ओखलढुंगामा कांग्रेसका रामहरी खतिवडा निर्वाचित

काठमाडौं, ७ मंसिर । ओखलढुंगामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा निर्वाचित भएका छन् । खतिवडाले ३३ हजार ५५६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले २६ हजार ७३८ मत प्राप्त गरेका छन् ।

ओखलढुंगामा रामहरी खतिवडा ७२२ मतान्तरले अगाडी

काठमाडौं, ६ मंसिर । ओखलढुंगामा सत्तागठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामहरी खतिवडाले अग्रता लिएका छन् । पछिल्लो मतगणना अनुसार खतिवडा ४३ सय ९४ मत ल्याएर अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले ३६ सय ७२ मत ल्याएका छन् । सो क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी ८ जनाको उम्मेदवारी परेको छ […]

सभापतिले गुटको बैठक बोलाए जान्न : रामहरी खतिवडा

अब उहाँले सिंगो पार्टीको सभापति हुँ भन्ने देखाउनु पर्छ, गुटको बैठक बोलाउने काम उहाँबाट हुनुहुन्न, गुटको बैठक बोलाउनु भयो भने म जान्न, अब उहाँले देश, जनता र पार्टीलाई बलियो बनाउने गरी काम गर्नु पर्छ

कांग्रेस आन्दोलनको पक्षमा छैन : रामहरी खतिवडा

नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले कांग्रेस सडक आन्दोलनको पक्षमा नभएको बताएका छन् ।