परराष्ट्र र स्वास्थ्यमन्त्री बन्न कांग्रेस संस्थापनमै प्रतिस्पर्धा , को को छन् आकांक्षी ?

स्वास्थ्यमन्त्री को बन्ने भन्नेमा संस्थापनभित्र रामहरी खतिवडा र मोहन बस्नेत प्रतिस्पर्धामा छन् ।