५ दिन तराई क्षेत्रमा 'लु' चल्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' चल्न सक्ने चेतावनी जारी गरेको छ ।महाशाखाले आज शुक्रवार दिउँसो विशेष बुलेटिन जारी गरेर विगत केही दिनदेखि काठमाण्डाै उपत्यकासहित देशभर गर्मी बढेको भन्दै तराईका भू–भागमा आउँदो पाँच दिन 'लु' चल्न सक्ने चेतावनी दिएको हो । पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।काठमाण्डौ उपत्यकासहितका ठाउँको...

सम्बन्धित सामग्री

मौसम पूर्वानुमान महाशाखा भन्छ- अझै ४ दिन लुबाट सावधान रहनुहोस्

काठमाडौं : केही दिनदेखि देशका अधिकांश भूभाग विशेषगरी मध्य तथा पश्चिमी भूभागमा अधिकतम तथा न्यूनतम तापक्रम बढेको छ। काठमाडौं उपत्यकालगायत देशका अन्य स्थानमा पनि तापक्रम बढेको छ।देशका मध्य तथा पश्चिम तराईका भूभागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्मका लागि देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना अझै रहने जनाएको छ।बाग

मनसुन बाहिरिएसँगै चिसो बढ्दै

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ। पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ।...

केही दिन पानी नपर्ने : मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ- मध्य मनसुनका बेला नेपालमा तापक्रममा उच्च वृद्धि भएको छ । काठमाडौँ उपत्यकालगायत देशभर तापक्रम वृद्धि भएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । केही दिनयता काठमाडौँ उपत्यकामा पानी पर्न छाडेको छ । पूरा आकाश खुल्दा गर्मी अत्यधिक बढेको छ । आइतबार २९ डिग्री सेल्सियस रहेको काठमाडौँको तापक्रम […]

देशभर किन बढिरहेको छ गर्मी, के भन्छ मौसम पूर्वानुमान महाशाखा?

काठमाडौँ– विगत केही दिनयता देशभर अत्यधिक गर्मी बढेको छ। गर्मीका कारण देशभरको जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक सातामा देशैभर अत्यधिक गर्मी बढेको हो। महाशाखाकी मौसमविद् गंगा नगरकोटीले अझै एक–दुई दिन गर्मी कम नहुने बताइन्। अहिले मनसुनको समय भए पनि  मनसुनी बादल आउन नसक्दा गर्मी बढेको उनको भनाइ छ। मौसमविद् नगरकोटीले […]

माघ महिना नबित्दै शतप्रतिशत वर्षा : मौसम पूर्वानुमान महाशाखा

तर, यस वर्ष भने समय अझै बाँकी छँदा नै शतप्रतिशत वर्षा भएको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष हिउँदमा अघिल्लो वर्षको तुलनामा चार सय प्रतिशतले बढी वर्षा भएको छ ।

मौसममा सुधार आउन केही दिन लाग्छ : मौसम पूर्वानुमान महाशाखा

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ । राजधानी …

मौसममा सुधार आउन केही दिन लाग्छ: मौसम पूर्वानुमान महाशाखा

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

तत्काल ‘भारी वर्षा’ को सम्भावना छैन : मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाले तत्काल भारी वर्षाको सम्भावना नरहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसतभन्दा दक्षिण अर्थात् भारततिर रहेकाले  तत्काल भारी वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । तर आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको  महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेको छ । काठमाडौँ उपत्यकामा […]

यस्तो छ आज देशभरको मौसम पूर्वानुमान

काठमाडौं, असार ११। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको उल्लेख गर्दैै महाशाखाले शुक्रबार देशका अधिकांश भूभागमा सामान्य बदली रहि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने जनाएको छ । आज प्रदेश नं […]

यसकारण हुरीबतासको भविष्यवाणी गर्न सकेनौं–मौसम पूर्वानुमान महाशाखा

काठमाडौं । हावामा ‘लोकल’ बदलाव आउँदा आइतबार साँझ बारामा विनाशकारी हुरीबतास आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार एकदुई किलोमिटरमा यसले तुफानको रुप लियो । ...