मौसममा सुधार आउन केही दिन लाग्छ: मौसम पूर्वानुमान महाशाखा

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...

सम्बन्धित सामग्री

मौसम पूर्वानुमान महाशाखा भन्छ- अझै ४ दिन लुबाट सावधान रहनुहोस्

काठमाडौं : केही दिनदेखि देशका अधिकांश भूभाग विशेषगरी मध्य तथा पश्चिमी भूभागमा अधिकतम तथा न्यूनतम तापक्रम बढेको छ। काठमाडौं उपत्यकालगायत देशका अन्य स्थानमा पनि तापक्रम बढेको छ।देशका मध्य तथा पश्चिम तराईका भूभागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन भएको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्मका लागि देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको तराईका धेरैजसो भूभागहरूमा अत्यधिक गर्मीको सम्भावना अझै रहने जनाएको छ।बाग

आजको मौसम : आंशिकदेखि सामान्य बदली

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा गौचरणका अनुसार कर्णाली, गण्डकी र प्रदेश एकका पहाडी क्षेत्रमा मौसम बदली भएको हो । महाशाखाका अनुसार आज शनिवार तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको भएपनि यी क्षेत्रमा दिउँसो […]

मौसम : आंशिकदेखि सामान्य बदली

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण आज देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा गौचरणका अनुसार कर्णाली, गण्डकी र प्रदेश एकका...

मनसुन बाहिरिएसँगै चिसो बढ्दै

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ। पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ।...

केही दिन पानी नपर्ने : मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ- मध्य मनसुनका बेला नेपालमा तापक्रममा उच्च वृद्धि भएको छ । काठमाडौँ उपत्यकालगायत देशभर तापक्रम वृद्धि भएपछि जल तथा मौसम पूर्वानुमान महाशाखाले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । केही दिनयता काठमाडौँ उपत्यकामा पानी पर्न छाडेको छ । पूरा आकाश खुल्दा गर्मी अत्यधिक बढेको छ । आइतबार २९ डिग्री सेल्सियस रहेको काठमाडौँको तापक्रम […]

देशभर किन बढिरहेको छ गर्मी, के भन्छ मौसम पूर्वानुमान महाशाखा?

काठमाडौँ– विगत केही दिनयता देशभर अत्यधिक गर्मी बढेको छ। गर्मीका कारण देशभरको जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक सातामा देशैभर अत्यधिक गर्मी बढेको हो। महाशाखाकी मौसमविद् गंगा नगरकोटीले अझै एक–दुई दिन गर्मी कम नहुने बताइन्। अहिले मनसुनको समय भए पनि  मनसुनी बादल आउन नसक्दा गर्मी बढेको उनको भनाइ छ। मौसमविद् नगरकोटीले […]

आजको मौसम पूर्वानुमानः यी स्थानमा वर्षा

पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव मौसममा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा जनाएअनुसार शुक्रबार बिहान  सुदूरपश्चिम, कर्णाली, गण्डकी,  बागमती  र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।  यस्तै दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ को उच्च पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ । यसैगरी  सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ क

माघ महिना नबित्दै शतप्रतिशत वर्षा : मौसम पूर्वानुमान महाशाखा

तर, यस वर्ष भने समय अझै बाँकी छँदा नै शतप्रतिशत वर्षा भएको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष हिउँदमा अघिल्लो वर्षको तुलनामा चार सय प्रतिशतले बढी वर्षा भएको छ ।

मौसममा सुधार आउन केही दिन लाग्छ : मौसम पूर्वानुमान महाशाखा

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ । राजधानी …

तत्काल ‘भारी वर्षा’ को सम्भावना छैन : मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाले तत्काल भारी वर्षाको सम्भावना नरहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसतभन्दा दक्षिण अर्थात् भारततिर रहेकाले  तत्काल भारी वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । तर आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको  महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेको छ । काठमाडौँ उपत्यकामा […]