राष्ट्रिय हित र पारस्परिक सम्मानको आधारमा परराष्ट्र नीति संचालन गर्न सांसद संग्रौलाको माग
प्रतिनिधि सभा सदस्य सांसद डा.डिला संग्रौलाले राष्ट्रिय हित र पारस्परिक सम्मानको आधारमा मूल मुद्दाहरुमा राष्ट्रिय सहमति कायम गरी परराष्ट्र नीति संचालन गर्न माग गरेकी छन्।...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको परराष्ट्र नीति पञ्चशीलका आधारमा नै हुने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेकाे प्रश्नको जवाफमा उनले राष्ट्रको हितलाई ध्यानमा राखेर नेपालको परराष्ट्र नीतिलाई निरन्तता दिइने उल्लेख...
काठमाडौँ- परराष्ट्रमन्त्री नारायण खड्काले नेपाल कुनै पनि रणनीतिक वा सामरिक गठबन्धनमा प्रवेश नगर्ने स्पष्ट पारेका छन् । राष्ट्रिय सभाको बैठकमा सोमबार परराष्ट्रमन्त्री खड्काले राष्ट्रिय हित र असंलग्न परराष्ट्र नीति विपरीत हुने गरी कुनै पनि गठबन्धनमा नेपाललाई प्रवेश नगराइने बताएका हुन् । सरकारको परराष्ट्र नीतिका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा बढेको टिप्पणी गर्दै परराष्ट्रमन्त्री खड्काले अन्तर्राष्ट्रिय […]
नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यतालाई सरकारले लुकाएको बताएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले सरकारले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यता र राष्ट्रिय हित विपरितका कुराहरुलाई लुकाउने प्रयास गरेको बताएका हुन् ।उनले प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमणको क्रममा ईपीजी प्रतिवेदन र चुच्चे नक्साको कुरा नगर्नु खेदजनक भएको
काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पोरेसन(एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेश गर्न माग गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै रावलले एमसीसी सम्झौता संसदबाट अनुमोदन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायतका काम कसरी शुरु भयो भनी प्रश्न गरे। सम्झौतामा स्वाधीनता, राष्ट्रिय हित र स्वतन्त्र परराष्ट्र नीति विपरीतका प्रावधानहरु रहेकाले जस्ताकात्यस्तै पारित गरिए राष्ट्रघात हुने उपाध्यक्ष रावलले दावी गरे।
५ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सफ्टपावर नै नेपालको उपयुक्त परराष्ट्र नीति हुने बताएका छन् । २१ मंसिर २०७७ मा सार्वजनिक नेपालको नयाँ परराष्ट्र नीतिबारे आइतबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा भएको छलफलमा मन्त्री ज्ञवालीले नेपालले सफ्ट पावरमार्फत आफ्नो राष्ट्रिय हित प्रवद्र्धन गर्ने बताए । ‘…हामी हार्ड पावर त विकास गर्न सक्दैनौं । हामी सैन्य […]