२०७४ मै बुढो भएँ भनेर छाडेका चित्रबहादुर केसी गठबन्धनको बलमा बागलुङ १ बाट चुनाव लड्ने

२०७४ कै निर्वाचनमा ‘बुढो भएँ’ भनेर चुनाव नलड्ने घोषणा गरेका चित्रबहादुर केसी पाँच वर्षपछि तन्नेरी भएझैँ चुनावी दौडमा उत्रिएका छन् ।

सम्बन्धित सामग्री

बागलुङ- १ मा चित्रबहादुर केसी विजयी

बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी हुनुभएको छ । केसीको यो चौथो पटकको संसद यात्रा हो । लोकतान्त्रिक वाम गठबन्धका साझा उम्मेदवार केसी दुई हजार ६ सय २६ मतले नेकपा (एमाले)का सूर्य पाठकलाई पराजित गर्नुभएको छ । केसीले ५४ हजार सात सय ११ मतमध्ये २१ हजार चार सय ५१ …

बागलुङ १ बाट जनमोर्चाका अध्यक्ष केसी निर्वाचित

पोखरा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुधबार सम्पन्न अन्तिम मतपरिणाममा बागलुङ १ बाट केसी २१ हजार ४५१ मत सहित निर्वाचित भएका हुन् । उनले एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६ सय २६ मतान्तरले हराएका हुन् । २०७४ सालको चुनावमा निर्वाचित पाठकले यसपालि भने १८ हजार ८ सय २५ […] The post बागलुङ १ बाट जनमोर्चाका अध्यक्ष केसी निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बागलुङ-१ मा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी

बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी हुनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धका साझा उम्मेदवार केसी दुई हजार ६ सय २६ मतले नेकपा (एमाले)का सूर्य पाठकलाई पराजित गर्नुभएको छ । केसीले ५४ हजार सात सय ११ मतमध्ये २१ हजार चार सय ५१ मत प्राप्त गरेर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत […]

चित्रबहादुर केसी विजयी

पोखरा– बागलुङ-१ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन् । आज सकिएको मतगणनामा केसीले २१ हजार ४ सय ५१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका सूर्यप्रसाद पाठकले भने १८ हजार ८२५ मत ल्याएर पराजित भए । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ र राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले […]

बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका केसी विजयी

बागलुङ क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन्।

बागलुङ १ एमालेका पाठकको अग्रता चित्रबहादुर केसी तेस्रो स्थानमा

बागलुङ — बागलुङ क्षेत्र नं. नेकपा एमालेका डा सुर्य पाठकले अग्रता लिएका छन । राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कंडेलको सुरुवाती अग्रतालाई पछि पार्दै पाठकले अग्रता लिएका हुन । गठबन्धनका साझा उम्मेदवार...

बागलुङ १ : केसी र पाठकको प्रतिस्पर्धा

बाग्लुङ, २८ कात्तिक । बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभाको निर्वाचनमा एउटा नयाँ रोचक प्रतिस्पर्धा हुँदैछ । यो निर्वाचन पछिल्लो समय पेचिलो बन्दै गएको बताइएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी सत्ता गठबन्धनका तर्फबाट चुनावी मैदानमा आएपछि यहाँको निर्वाचनलाई रोचक र पृथक ढङ्गले हेरिएको छ । केसीले आफू गठबन्धनको सुधत्रार रहेको बताउँदै निर्वाचनमा होमिँदै […]

बागलुङ–१ मा केसी र पाठकबीच मुख्य प्रतिस्पर्धा

बागलुङ :  मंसिर चार नजिकिएसँगै उम्मेदवार तथा राजनीतिक दलका नेताहरू भोट माग्न बस्ती बस्ती पुगेका छन्। उम्मेदवारहरू जित आफ्नो पोल्टामा पार्न मतदाता रिझाउन खेतबारीदेखि चुलोसम्म पुगेका छन्। यसपटकको निर्वाचनमा बागलुङ–१ मा निकै टक्कर हुने देखिएको छ। अघिल्लो निर्वाचनमा सहयात्री बनेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा एमालेका केन्द्रीय सदस्य डाक्टर सूर्य पाठक अहिले मुख्य प्रतिस्पर्धी बनेका छन्।अघिल्लो पटक बागलुङ–१ मा बाम गठबन्धनबाट उम्मेदवार बन्नु भएका पाठकले नेपाली

बागलुङ १ का वजनदार उम्मेदवार, को कति बलिया?

बागलुङ : युवा पुस्ताका डा सूर्यप्रसाद पाठकसँग ८० वर्षीय चित्रबहादुर केसी चुनावी मैदानमा छन्। व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला गर्दैन भन्ने मान्यता राख्ने केसीलाई मतदाताले कत्तिको रुचाउने हुन् त्यो त हेर्न बाँकी छ।बागलुङ–१ बाट प्रतिनिधिसभामा छिर्ने दाउसहित राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी र नेकपा एमालेका केन्द्रीय सदस्य पाठक मङ्सिर ४ को चुनावमा आमनेसामने हुँदैछन्। जीवनभर निष्ठाको राजनीति गर्दै आएका केसी र युवा जोशले ओतप्रोत पाठकबीचको प्रतिस्पर्धा रोचक हुने कतिपयको ठम्याइ छ।संसदीय

बागलुङ १ मा कांग्रेसका बागी उम्मेदवार श्रेष्ठले नाम फिर्ता लिए

२६ असोज, बागलुङ। बागुलङ-१ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका कांग्रेसका कृष्णशंकर श्रेष्ठले नाम फिर्ता लिएका छन् । गठबन्धनबाट यस क्षेत्रमा प्रतिनिधि सभा तर्फको उम्मेदवार राष्ट्रिय जनमोर्चालाई छुट्याइएको थियो । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गठबन्धनका साझा उम्मेदवार बनेका छन् । जनमोर्चालाई प्रतिनिधि सभा छुट्याएपछि कांग्रेसका श्रेष्ठले उम्मेदवारी दिएका थिए । नाम फिर्ताका लागि निर्वाचन आयोगले […]