तनावमुक्त हुन अश्लील भिडियो शेयर गर्ने प्रहरी अधिकारीलाई यस्तो सजाय, पाइन् ३५ लाख !

तनाव र थकानबाट मुक्त हुन मान्छेले अनेक उपाय र मनोरञ्जनको सहारा लिन्छन् । अमेरिकाको कोलोराडोकी एक महिला प्रहरी अधिकृतले अश्लील भिडियो शेयर गरेबापत जागिरबाट हात धुनु परेको छ । डेलीमेलमा प्रकाशित रिपोर्टअनुसार गोप्य रूपमा अश्लील साइट चलाउने र भिडियो शेयर गर्ने ४६ वर्षीया मेलिसा विलियम्सले जागिर छाड्नुपरेको छ । उनले अश्लील भिडियो शेयर गरेकोबारे सहकर्मी प्रहरीले थाहा पाएपछि अफिसमा जाहेरी दिएका थिए । जागिर छाड्नुपरे पनि मेलिसाले जागिर छाड्दा ३५ लाख रुपैयाँ पाएकी छन् । उनी २८ वर्षदेखि प्रहरी सेवामा थिइन् । प्रहरी...

सम्बन्धित सामग्री

एटीसीसँग अश्लील बोल्नेसहित तीन पाइलट निलम्बित

नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी)सँग अश्लील शब्द बोल्ने ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ एक पाइलटलाई निलम्बन गरेको छ ।

द कस्मिर फाइल्स : एक अश्लील प्रोपगान्डा

द कस्मिर फाइल्स चलचित्रमाथि गरेको टिप्पणीप्रति मलाई कुनै पछुतो छैन (उनले द कस्मिर फाइल्सलाई अश्लील प्रोपगान्डा बताएका थिए) । मलाई टिप्पणी गर्नैपथ्र्यो भन्ने लागेको थियो र अन्ततः मैले टिप्पणी गरेँ । म...

जब शिक्षकले विद्यार्थीलाई अश्लील म्यासेज पठाए...

पोखरा ‘ला ग्राण्डी कलेज’का ४ जना शिक्षक दुर्व्यवहारको आरोपमा निष्कासनमा परेका छन् । कलेजका छात्रालाई अश्लील म्यासेज र दुर्व्यवहार गरेको घटना बाहिरिएपछि ४ जना शिक्षक प्रवेश गौतम, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र पौडेल र प्रदीप लम्साल निष्कासनमा परेका हुन् । चार शिक्षकले वर्षैदेखि छात्रा विद्यार्थीलाई अश्लील म्यासेज गरेर माफी माग्दै गरेको भिडियो बाहिरिएको छ । भिडियोमा छात्राहरूले प्रध्यानध्यापकलाई घटना सुनाउँदै दोषी शिक्षकलाई कारबाहीको माग गरेका छन् ।  ‘सर भएर विद्यार्थीको छा

अश्लील नृत्य गर्ने ९ जनालाई नियन्त्रणमा लिएर छोडियो

६ भदौ, जनकपुरधाम । महोत्तरी प्रहरीले अश्लील नृत्य प्रस्तुत गर्ने ९ जना नर्तकीलाई नियन्त्रणमा लिएको छ । जिल्लाको छुट्टाछुट्टै ठाउँमा आयोजना गरिएको अर्केष्ट्रामा अश्लील नृत्य गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कृष्णाजन्मष्टमीको अवसरमा राखिएको अर्केष्ट्रामा भारतबाट बोलाइएकी नर्तकीले अश्लील नृत्य गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी गौशालाका प्रमुख प्रहरी निरीक्षक रन्जन […]

बर्दी लगायर नर्तकीसंग अश्लील नृत्य गर्ने सई कारबाहीमा

रौतहट, भदौ ५ । सार्वजनिक मेलामा अश्लील नृत्य गर्ने नेपाल प्रहरीका एक जना सई कारबाहीमा परेका छन्। रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुरस्थित प्रहरी चौकीका प्रमुख सई राजकिशोर साहले प्रहरीको बर्दीमा नै नर्तकीसित अश्लील नृत्य गरेपछि कारबाहीमा परेका हुन् । कृष्णाष्टमीको अवसरमा आयोजित मेलाको अवसरमा गरिएको नृत्यमा बर्दीमा नै सई साहले हजारौँ दर्शकको अगाडि अश्लील नृत्य […]

डिउटी पोसाकमै अश्लील नृत्य गर्ने सई कारबाहीमा

रौतहटमा सार्वजनिक मेलामा अश्लील नृत्य गर्ने नेपाल प्रहरीका एक जना सई कारबाहीमा परेका छन् ।

अश्लील सामग्री प्रसारण गरेको आरोपमा युटुबर पक्राउ

नेपाल प्रहरीले युटुब च्यानलमा अश्लील सामग्री प्रसारण गरेको आरोपमा एकजना युटुबरलाई पक्राउ गरेको छ ।

फेसबुकमा नाबालिकाको अश्लील तस्वीर पोस्ट गर्ने युवक पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले नाबालिकाको अश्लील तस्वीर तथा अश्लील स्ट्याटस फेसबुकमा पोस्ट गर्ने युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२१ बस्ने २९ वर्षीय दिपु भन्ने विकाश महर्जन रहेका छन् । महर्जनले नाबालिकाको अश्लील तस्वीर तथा अश्लील स्ट्याटस सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको ब्यूरोले जनाएको छ । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक...

बालबालिकाको अश्लील भिडियो सेयर गर्ने नौ प्रहरी कारबाहीमा

बालबालिकाको अश्लील भिडियो सामाजिक सञ्जालमा सेयर गर्ने र हेर्ने नौ प्रहरी कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले आफ्ना नौ सिपाहीमाथि विभागीय कारबाही गरेको थियो । बालबालिकाको अश्लील भिडियो सामाजिक सञ्जालमा सेयर भएको...

थारू आयोगको वेबसाइटमा अश्लील वेबसाइटको लिंक !

थारू आयोगको वेबसाइटमा अश्लील वेबसाइटको लिंक देखिएको छ । शुक्रबार रातोपाटी संवाददाता थारू आयोगको वेबसाइट https://tharucommission.gov.np/  भिजिट गरेको थियो । भिजिटको क्रममा वेबसाइटको ब्यानरमा देखिने आयोगको स्मारिका प्रकाशनसम्बन्धी सूचना क्लिक गर्दा अश्लील वेबसाइटको लिंक देखिएको हो ।दिउँसो सवा १२ देखि साढे १२ को बीचमा स्मारिका प्रकाशनसम्बन्धी सूचना क्लिक गर्न खोज्दा पटक पटक अश्लील वेबसाइटको लिंक देखिएको थियो । यस सम्बन्धमा थारू आयोगका अध्यक्ष माननीय बिष्णु प्रसाद चौधरीसँग सम्पर्क गर्दा उन