द कस्मिर फाइल्स चलचित्रमाथि गरेको टिप्पणीप्रति मलाई कुनै पछुतो छैन (उनले द कस्मिर फाइल्सलाई अश्लील प्रोपगान्डा बताएका थिए) । मलाई टिप्पणी गर्नैपथ्र्यो भन्ने लागेको थियो र अन्ततः मैले टिप्पणी गरेँ । म...
पोखरा ‘ला ग्राण्डी कलेज’का ४ जना शिक्षक दुर्व्यवहारको आरोपमा निष्कासनमा परेका छन् । कलेजका छात्रालाई अश्लील म्यासेज र दुर्व्यवहार गरेको घटना बाहिरिएपछि ४ जना शिक्षक प्रवेश गौतम, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र पौडेल र प्रदीप लम्साल निष्कासनमा परेका हुन् । चार शिक्षकले वर्षैदेखि छात्रा विद्यार्थीलाई अश्लील म्यासेज गरेर माफी माग्दै गरेको भिडियो बाहिरिएको छ । भिडियोमा छात्राहरूले प्रध्यानध्यापकलाई घटना सुनाउँदै दोषी शिक्षकलाई कारबाहीको माग गरेका छन् । ‘सर भएर विद्यार्थीको छा
६ भदौ, जनकपुरधाम । महोत्तरी प्रहरीले अश्लील नृत्य प्रस्तुत गर्ने ९ जना नर्तकीलाई नियन्त्रणमा लिएको छ । जिल्लाको छुट्टाछुट्टै ठाउँमा आयोजना गरिएको अर्केष्ट्रामा अश्लील नृत्य गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कृष्णाजन्मष्टमीको अवसरमा राखिएको अर्केष्ट्रामा भारतबाट बोलाइएकी नर्तकीले अश्लील नृत्य गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी गौशालाका प्रमुख प्रहरी निरीक्षक रन्जन […]
रौतहट, भदौ ५ । सार्वजनिक मेलामा अश्लील नृत्य गर्ने नेपाल प्रहरीका एक जना सई कारबाहीमा परेका छन्। रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुरस्थित प्रहरी चौकीका प्रमुख सई राजकिशोर साहले प्रहरीको बर्दीमा नै नर्तकीसित अश्लील नृत्य गरेपछि कारबाहीमा परेका हुन् । कृष्णाष्टमीको अवसरमा आयोजित मेलाको अवसरमा गरिएको नृत्यमा बर्दीमा नै सई साहले हजारौँ दर्शकको अगाडि अश्लील नृत्य […]
नेपाल प्रहरीले युट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गरी समाजमा अश्लिलता फैलाएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरो भोटाहिटीले ‘फोर रियल टिभी’ नामक युट्युब च्यानल सञ्चालन गरी अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने काममा संलग्न प्रवेश लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले नुवाकोटको बेलकोटगढी नगरपालिका …
नेपाल प्रहरीको साइबर ब्यूरोले नाबालिकाको अश्लील तस्वीर तथा अश्लील स्ट्याटस फेसबुकमा पोस्ट गर्ने युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२१ बस्ने २९ वर्षीय दिपु भन्ने विकाश महर्जन रहेका छन् ।
महर्जनले नाबालिकाको अश्लील तस्वीर तथा अश्लील स्ट्याटस सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको ब्यूरोले जनाएको छ ।
ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक...
बालबालिकाको अश्लील भिडियो सामाजिक सञ्जालमा सेयर गर्ने र हेर्ने नौ प्रहरी कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले आफ्ना नौ सिपाहीमाथि विभागीय कारबाही गरेको थियो ।
बालबालिकाको अश्लील भिडियो सामाजिक सञ्जालमा सेयर भएको...
थारू आयोगको वेबसाइटमा अश्लील वेबसाइटको लिंक देखिएको छ । शुक्रबार रातोपाटी संवाददाता थारू आयोगको वेबसाइट https://tharucommission.gov.np/ भिजिट गरेको थियो । भिजिटको क्रममा वेबसाइटको ब्यानरमा देखिने आयोगको स्मारिका प्रकाशनसम्बन्धी सूचना क्लिक गर्दा अश्लील वेबसाइटको लिंक देखिएको हो ।दिउँसो सवा १२ देखि साढे १२ को बीचमा स्मारिका प्रकाशनसम्बन्धी सूचना क्लिक गर्न खोज्दा पटक पटक अश्लील वेबसाइटको लिंक देखिएको थियो । यस सम्बन्धमा थारू आयोगका अध्यक्ष माननीय बिष्णु प्रसाद चौधरीसँग सम्पर्क गर्दा उन