काठमाडौँ (हाम्रो खेलकुद) – अष्ट्रेलिया चौथो पटक आईसिसी यु-१९ विश्वकपको विजेता बन्न सफल भएको छ । दक्षिण अफ्रिकाको बेनोनीमा आईतबार भएको फाइनलमा भारतमाथि ७९ रनको उत्कृष्ट जित निकाल्दै अष्ट्रेलियाले उपाधि जितेको हो । अष्ट्रेलियाले दिएको २५३ रनको लक्ष्य पछ्याएको भारत ४३.५ ओभरमा १७४ रनमा समेटियो । भारतका लागि ओपनर आदर्श सिंहले ७७ बल खेल्दै ४ […]
The post अष्ट्रेलियालाई यु-१९ विश्वकपको उपाधि first appeared on हाम्रो खेलकुद.