पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिता : खेलाडीमा कोरोना आशंकापछि पुलिस र प्रदेश १ बीचको खेल स्थगित

काठमाडौँ – खेलाडीमा कोरोना भाइरसको आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल स्थगित भएको छ। प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज टियु क्रिकेट मैदानमा दुबै टिमबीच खेल तय भएको थियो। तर, प्रदेश १ का खेलाडीमा कोरोनाको आशंका गरिएपछि खेल होल्डमा राखिएको नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ। आजको दोस्रो खेल […]

सम्बन्धित सामग्री

मैयादेवी स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

चितवन, ५ पुस । समाजसेवी मैयादेवी श्रेष्ठको प्रथम पुण्य स्मृतिमा अन्तरप्रदेशस्तरीय महिला टि २० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको आयोजनामा उक्त प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगिता यही माघको दोस्रो साता गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने उक्त सङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सङ्घका महासचिव सुबोध प्रधानका […]

कोशीलाई यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले सिएम कप यू१६ राष्ट्रिय प्रतियोगिता फाइनलमा बागमी प्रदेशलाई ३५ रनले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको बागमती प्रदेशले निर्धारित २५ ओभरमा १ सय ३६ रनमा अल आउट भयो । बागमतीका कप्तान सार्थक धितालले ३४ बलमा ४ चौकासहित सर्वाधिक ३३, सुर्यांशु कोइराला […]

धनगढीमा विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

धनगढी – धनगढीमा विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको सातौँ संस्करण हुनेभएको छ । विद्यालयमा रहेका क्रिकेट खेलाडीलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित माघ २१ गतेदेखि फागुन ६ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन गर्न लागिएको लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए । आयोजक […]

पुस २९ गतेदेखि इटहरीमा प्रधानमन्त्री महिला क्रिकेट हुँदै

इटहरीमा पाँचौ प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २९ गतेदेखि हुने भएको छ।

एलपीएल राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलिबाट, विजेताले १ लाख ५० हजार पाउने

कैलाली: विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को छैटौँ संस्करण भोलिबाट कैलालीको धनगढीमा सञ्चालन हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । आजै ट्रफी पनि सार्वजनिक गरिएको छ। लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन १४…

शक्ति गौचनले अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने

पूर्वराष्ट्रिय क्रिकेटर शक्तिप्रसाद गौचनले बुवाको सम्झनामा अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने भएका छन् । गौचनको स्वामित्व रहेको स्टार क्रिकेट एकेडेमीको आयोजनामा शक्तिका बुवा खड्ग प्रसादको स्मृतिमा ‘खड्गप्रसाद गौचन स्मृति अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता’ हुन लागेको हो ।  आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा शक्तिले चौथो संस्करणका रुपमा फागुन १ देखि १३ गतेसम्म हुने प्रक्रियागत गर्ने बताएका छन् । उक्त प्रतियोगितामा मुलुकभरका १० क्रिकेट एकेडेमीहरु स

प्रधानमन्त्री महिला क्रिकेट प्रतियोगिता आजबाट

बैतडी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ । कैलालीको फाप्ला क्रिकेट मैदानमा आज प्रतियोगिताको औपचारिक कार्यक्रम सुरु भएको हो । आजको पहिलो खेलमा प्रदेश– १ र कर्णाली प्रदेश भिड्नेछन् । यस्तै आजै हुने अर्को खेलमा बाग्मती र लुम्बिनी प्रदेश आमने सामने हुने हुनेछन् । नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम […]

वाई वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता मंसिर ४ गतेदेखि

११ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजना तथा चौधरी ग्रुपको प्रायोजनमा वाई वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी मंसिर पहिलो साता शुरु हुने भएको छ । क्यानले बिहीबार सबै प्रादेशिक क्रिकेट संघलाई पत्र लेख्दै मंसिर ४ गतेदेखि यू-१९ प्रतियोगिता हुने र त्यसका लागि प्रादेशिक प्रतियोगिता गर्न भनेको छ । क्यानले कात्तिक १९ गतेभित्र […]