एलपीएल राष्ट्रिय क्रिकेट प्रतियोगिता भोलिबाट, विजेताले १ लाख ५० हजार पाउने

कैलाली: विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को छैटौँ संस्करण भोलिबाट कैलालीको धनगढीमा सञ्चालन हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । आजै ट्रफी पनि सार्वजनिक गरिएको छ। लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा फागुन १४…