यु-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता मंगलबारदेखि, उद्घाटन खेलमा प्रदेश १ र बागमती भिड्‍ने

६ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंगलबारदेखि काठमाडौंमा यु-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । सिजी फुड्स नेपाल प्रालीको प्रायोजनमा हुने प्रतियोगिता काठमाडौंको कीर्तिपु र मूलपानी मैदानमा हुने क्यानले जनाएको छ । प्रतियोगितामा सात वटै प्रदेशले प्रतिस्पर्धा गर्नेछन् । सिंगल राउण्ड रोविनका आधारमा हुने प्रतियोगिताको खेलहरु कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान […]