घूस लिएको आरोपमा अधिकृत पक्राउ

काठमाडौं, (नेस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा मालपोत कार्यालय, कन्चनपुरका शाखा अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको छ । उहाँलाई सेवाग्राहीबाट २४ हजार रुपियाँ घूस लिएको आरोपमा पक्राउ गरिएको हो । जग्गाको कित्ताकाट गर्ने सम्बन्धमा सहजीकरण गरिदिएवापत जोशीले सेवाग्राहीबाट घुस लिने क्रममा एक खाजा घरबाट पक्राउ गरिएको हो । आयोगले घुस प्रकरणबारे थप […]

सम्बन्धित सामग्री

चिनियाँ नागरिकलाई नागरिकता दिलाएको आरोपमा अधिकृत पक्राउ

सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् ।

चिनियाँ नागरिकलाई नागरिकता दिएको आरोपमा अधिकृत पक्राउ

मनहरी– सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुई चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक अधिकृत पक्राउ परेका छन् । बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौं तहमा कार्यरत रामचन्द्र अर्याललाई आज प्रहरीले हेटौँडाबाट पक्राउ गरेको हो । अर्याल यातायात कार्यालय काठमाडौँ ठूलो भर्‍याङबाट सरुवा भएर अर्याल बागमती प्रदेशसभा सचिवालयमा आएका थिए ।  जिल्ला प्रहरी कार्यालय […]

नक्कली कागज बनाएर विदेश पठाएको आरोपमा वायु सेवा निगमका अधिकृत पक्राउ

नेपाल वायु सेवा निगमका अधिकृत होमनाथ पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार दिउँसो पोखरेललाई पक्राउ गरेको हो।...

बलात्कार आरोपमा उच्च अदालत वीरगन्जका अधिकृत पक्राउ

काठमाडौं – उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । २२ वर्षीय किशोरीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा विराटनगरबाट अधिकृत प्याकुरेललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । राति किशोरीको घरमा नै गएर जबरजस्ती करणीको प्रयास गरेको जाहेरीका आधारमा अधिकृत प्याकुरेललाई पक्राउ गरेको प्रहरीको भनाइ छ । प्याकुरेलविरुद्ध जबरजस्ती करणी […]

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका शाखा अधिकृत पक्राउ

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका शाखा अधिकृत योगेन्द्र ढुंगेल घुस आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार साँझ १ लाख ५० हजार रुपैयाँ घुससहित उनलाई रंगेहात पक्राउ गरेको हो । गुणस्तर परीक्षण गरिसकेपछि अनुमति दिनका लागि घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियार स्रोतले बतायो । यस विषयमा […] The post खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका शाखा अधिकृत पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नवलपरासी पश्चिमबाट मतदान अधिकृत पक्राउ

पश्चिम नवलपरासीबाट प्रहरीले मतदान अधिकृतलाई पक्राउ गरेको छ । मुख्य निर्वाचन अधिकृतसँग अस्वाभाविक व्यवहार देखाएर विवाद गरेको आरोपमा सुनवल नगरपालिका–११ स्थित वाक्वाणी माध्यमिक विद्यालय सेमराह मतदानस्थलमा खटिएका मतदान अधिकृत पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रामग्राम नगरपालिका–४ जितपुर घर भएर पाल्हिनन्दन गाउँपालिका पशु शाखामा कार्यरत ५६ वर्षीय पृथ्वीराज चौधरी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझ्ने क्रममा मापसे गरेर उनले मुख्य निर्वाचन अधिकृतसँग विवाद गरे

लेखा अधिकृत पक्राउ

एक व्यापारीको हत्या गर्न षड्यन्त्र गरेको आरोपमा सर्लाहीको वाग्मती नगरपालिकाका लेखा अधिकृत पक्राउ परेका छन् । फरार रहेका उनलाई म्याग्दीबाट पक्राउ गरी ल्याइएको हो ।

यौन दुर्व्यवहारको आरोपमा गाउँपालिका हाकिम र लेखा अधिकृत पक्राउ

आफ्नै कर्मचारीमाथी यौन दुर्व्यवहार गरेको आरोपमा बाँकेस्थित एक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत पक्राउ परेका छन्। बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल र लेखा अधिकृत प्रदिप सुनार यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन्।

राजस्व हिनामिना आरोपमा मालपोतका लेखा अधिकृत पक्राउ

राजस्व हिनामिना गरेको आरोपमा मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे परियार बुधवार पक्राउ परेका छन् ।  सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व कीर्ते छाप तथा दस्तखत र नक्कली बिल भरपाई बनाई १ करोड १७ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । ब्युरोका अनुसार ५९ वर्षीय परियारलाई काठमाडौंस्थित कागेश्वरीबाट पक्राउ गरिएको छ । उनले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा बिगो बराबरको रकम हिनामिना गरेको ब्युरोले जनाएको छ । ११ वटा नक्कली बिल भरपाई बनाएर रकम...

विराट मेडिकल कलेजका प्रशासकीय अधिकृत पक्राउ

१४ माघ, विराटनगर । फर्जी कर्मचारी देखाएर ठगी गरेको आरोपमा प्रहरीले विराट मेडिकल कलेज टंकिशिनवारीका प्रमुख प्रशासकीय अधिकृतलाई पक्राउ गरेको छ । फर्जी कर्मचारी देखाएर आर्थिक अपचलन गरेको आरोपमा कम्प्युटर शाखाका कर्मचारी राजनारायण चौधरीसहित प्रमुख प्रशासकीय अधिृकत सुधिरसिंह राठोर पक्राउ परेका हुन् । दुईजनालाई मंगलबार पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको […]