यौन दुर्व्यवहारको आरोपमा गाउँपालिका हाकिम र लेखा अधिकृत पक्राउ

आफ्नै कर्मचारीमाथी यौन दुर्व्यवहार गरेको आरोपमा बाँकेस्थित एक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत पक्राउ परेका छन्। बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल र लेखा अधिकृत प्रदिप सुनार यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन्।