कार्यकारिणी बैठक बोलाउनेबारे जसपाका नेताहरूबीच अनौपचारिक छलफल

काठमाडौं। जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच अनौपचारिक छलफल भएको छ। आज बालकुमारीस्थित पार्टी कार्यालयमा पछिल्लो राजनीतिक अवस्था र कार्यकारिणी बैठक बस्नेबारे छलफल भएको जसपा नेता डा. सुरेन्द्र झाले बताए। उनले भने, "बैठक चाहिँ होइन। बैठक कहिले बोलाउने भन्ने विषयमा छलफल भयो।" बैठकमा महन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठलगायतका नेता सहभागी थिए।

सम्बन्धित सामग्री

जसपाका शीर्ष नेताहरुको आकस्मिक छलफल जारी

काठमाडौं,२४ साउन । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक जारी रहेको छ । जसपाले आज आकस्मिकरुपमा काठमाडौंमा उपलब्ध रहेका केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जसपाले आवश्यक निर्णय लिन आकस्मिक रुपमा कार्यकारिणी समितिको बैठक बोलाए बताईको छ । यद्यपि प्रचार विभाग […]

जसपाको कार्यकारिणी समिति बैठक जारी

काठमाडौँ– मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे पार्टीको रणनीति तय गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा केहीबेरअघि सुरु भएको बैठकमा सरकारमा सहभागिता, पार्टीको आगामी महाधिवेशनलगायत विषयमा छलफल भइरहेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए ।  उनका अनुसार निर्वाचनको समीक्षा गर्दै पार्टीको महाधिवेशनबारे निर्णय हुनेछ । नेकपा […]

उपेन्द्र यादवले बोलाएको कार्यकारिणी समिति बैठकबारे बाबुराम पक्षलाई छैन जानकारी

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको एजेण्डा तथा बैठकको तयारीबाट छलफल गर्न केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् ।मंगलबारका लागि बोलाइएको सो बैठक वीरगञ्जमा बस्ने जसपाले जनाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय समितिको बैठक वीरगञ्जमा बोलाएका छन् । केन्द्रीय समितिको बैठक बस्नुअघि कार्यकारिणी समितिको बैठक पनि वीरगन्जमै बोलाइएको हो ।

बाबुराम भट्टराईले बोलाए समानान्तर बैठक

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् । असार २९ र ३० गते काठमाडौंमा बस्नेगरी बैठक बोलाएको जसपाका कार्यकारिणी समिति सदस्य गंगा श्रेष्ठले जानकारी दिए । जसपाका उपेन्द्र यादव पक्षले असार २९ र ३० गतेका लागि वीरगञ्जमा बस्नेगरी बैठक बोलाएको थियो । बैठकमा बाबुराम पक्ष सहभागी नहुने बताइएको छ । नेता श्रेष्ठले भने, ‘जसपाका अध्यक्ष उपेन्द्र यादवले बोलाउनु भएको बैठकको बारेमा सबैलाई जानकारी गराएको छैन, र एकलौटी

बस्ने भयो जसपा कार्यकारिणी समितिको बैठक

जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठक बस्ने भएको छ । शीर्ष नेताहरुसँगको छलफलपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले फागुन १३ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाएका हुन् । पार्टीमा देखिएको आन्तरिक विवादका बारेमा छलफल गर्नका लागि सोही पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले बैठकको माग गर्दै आएको थियो । लामो प्रयासपछि जसपाको बैठक बस्न लागेको हो । पार्टी समायोजन, विधान संशोधन, कार्य विभाजन, एमसीसीलगायतको विषयमा पार्टीमा छलफल हुने बताइएको छ ।पार्टीको विधानम

जसपा कार्यकारिणी समितिको बैठक जारी, के आउला निर्णय ?

जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठक सुरु भएको छ । तुलसीलाल अमात्य स्मृति भवन च्यासलमा सुरु भएको बैठकमा पार्टीको आन्तरिक विषयसहित सरकारमा सहभागिता, महन्थ ठाकुर पक्षलाई कारवाही गर्ने या नगर्ने, सम्भावित मन्त्री र मन्त्रालयको सूची, संसदीय दलको नेता चयन लगायतका एजेन्डामा छलफल भइरहेको जसपाका अध्यक्ष उपेन्द्र यादवको नीजि सचिवालयले जनाएको छ । बैठकले निर्वाचन आयोगमा सनाखत गरेका ३४ जनालाई समेटेर कार्यकारिणी समिति घोषणा गर्ने तयारी पनि गरेको छ । पार्टी केन्द्रीय अध

सरकारमा जाने मन्त्रीको टुंगो लगाउन जसपाले बोलायो कार्यकारिणी बैठक

काठमाडौं :  सरकारमा जाने विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को यादव समूहले केन्द्रीय कार्यकारीणी समितिको बैठक बोलाएको छ। जसपाले उपलब्ध केन्द्रीय कार्यकारिणी समिती सदस्यहरुको बैठक  दिउसो १ बजे बोलाएको हो। जसपाका नेता तथा सांसद मोहम्मद इश्तियाक राईले सरकारमा सहभागिता बारे छलफल गर्न उपलब्ध कार्यकारिणीको बैठक १ बजे बोलाइएको जानकारी दिए। सर्वोच्चको आदेश अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले आजै प्रधानमन्त्रीको शपथ गर्दै छन्। देउवा नेतृत्वमा जसपाबाट कम्तिमा एक जना मन्त

उपेन्द्र पक्षको कार्यकारिणी बैठक गोप्य स्थानमा,  ३१ सदस्य उपस्थित भएको दावी

जनता समाजवादी पार्टीको कार्यकारिणी बैठक जारी छ। जसपाका अध्यक्ष उपेन्द्र यादवले बोलाएको कार्यकारिणी बैठकमा ३१ सदस्य उपस्थित रहेको कार्यकारिणी सदस्य इस्तियाक राईले बताए।  ‘अहिले अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नु भएको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी छ,’ राईले लोकान्तरसँग भने,‘संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठले प्रतिवेदनमाथि छलफल गरिसक्नु भएको छ।’ बैठक कुन स्थानमा भइरहेको भन्ने प्रश्नमा स्थान बताउन नमिल्ने उनले बताए।  यता जसपाका अध्यक्ष म...

जसपा कार्यकारिणी समिति बैठक स्थगित

काठमाडौ । जनता समाजवादी पार्टी नेपाल ९जसपा० को कार्यकारिणी समितिको बैठक स्थगन भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै यही जेठ ८ र ९ गतेका लागि बोलाइएको बैठक स्थगन गर्नुभएको हो । यसअघि जेठ ४ गते जानकारी गरिएअनुसार जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक कोभिड–१९ बढ्दो […]

कार्यकारिणी समिति बैठक डाकिएको छैनः ठाकुर

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले पार्टी केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको बताएका छन् । जसपाका अर्का अध्यक्ष उपेन्द्र महतो समूहले आज कार्यकारिणी समितिको बैठक बोलाएकामा असन्तुष्टि जनाउँदै अध्यक्ष ठाकुरले विज्ञप्ति जारी गर्दै जसपाको कुनैपनि बैठक नडाकिएको स्पष्ट पारेका हुन्। जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक नडाकिएको र त्यस्तो कुनै […]