कोइराला परिवारका शशांक, शेखर र सुजाताको एउटै स्वर– हामी एक छौं, एक रहन्छौं !

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको परिवारका तीन सदस्य महामन्त्री डा. शशांक कोइराला, प्रभावशाली केन्द्रीय सदस्य डा. शेखर कोइराला र नेत्री सुजाता कोइरालाले आसन्न महाधिवेशनमा एक भएर अघि बढ्ने छनक दिएका छन् ।  स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा खोलिएको जीपी कोइराला फाउन्डेसनले बिहीवार सुनसरीमा आयोजना गरेको फूटबल प्रतियोगिता कार्यक्रममा कोइराला परिवारका तीन सदस्यले आफूहरू एक ठाउँमा रहेको सन्देश दिएका हुन् ।  झण्डै दुई वर्षपछि कोइराला पारिवारका सदस्यहरूले एक ठाउँमा उभिएर एक रहेको सन्देश दिएका ह...

सम्बन्धित सामग्री

कलाकारको एकताको स्वर – टुटफुट र खण्डित कुरा नगर…

टुटुफुटको अन्तहीन शृङ्खलाबाट दलहरू गुज्रिरहेका बेला कलाकारले भने एकताको स्वर मुखरित गरेका छन् । समाज बदल्ने अभिष्ट पूरा गर्न नेताहरूलाई एकतामा समाहित हुन उनीहरूले गीतमार्फत आह्वान गरेका हुन् । ‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’अन्तर्गत मङ्गलबार पोखरामा आयोजित साङ्गीतिक प्रस्तुतिमा कलाकारले गीत, नृत्य र अभिनयका माध्यमबाट समाजका विसङ्गतिमाथि खबरदारी गरे । ‘टुटफुट र खण्डित कुरा नगर आत्मसर्मणको …

कपिल शर्माको अभिनय र स्वर रहेको गीत सार्वजनिक

एजेन्सी । भारतीय कमेडियन एवं अभिनेता कपिल शर्माको अभिनय र स्वर रहेको गीत सार्वजनिक भएको छ । युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक ‘अलोन’ बोलको गीत गीतमा कपिलसँगै भारतीय गायक गुरू रन्धवाको पनि स्वर रहेको छ । विशाल सिन्हाले छायांकन गरेको म्युजिक भिडियो लाई चेतन परवानाले सम्पादन गरेका छन्। यो गीतको भिडिओलाई देउश मिश्राले कोरियोग्राफी गरेका हुन् […]

‘छड्के २’मा र्‍यापर भिटेनको स्वर

काठमाडौं । आगामी फागुन १९ गतेबाट रिलिज हुने प्रतिक्षित चलचित्र ‘छड्के २’को एक गीतमा चर्चित र्‍यापर भिटेनले स्वर भरेका छन् । बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको चलचित्रको गीतमा भिटेनले स्वर भरेका हुन् । उक्त गीतको शब्द रचना तथा संगीत पनि भिटेन स्वयंमले तयार पारेका हुन् । कथा सुहाउँदो भएकै कारण आफुहरूले भिटेनको गीत चलचित्रमा […]

आजदेखि मण्डलामा ‘चोरको स्वर’

नाटक ‘चोरको स्वर’ को मञ्चन आजबाट हुने भएको छ । मण्डला थिएटरमा सोमबार बाहेक हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुने मण्डला थियटरले जनाएको छ । नाटकको शनिबार भने दिउँसो १ बजे अतिरिक्त शो समेत हुनेछ ।आर्टमाण्डु नेपाल प्रालिको प्रस्तुति रहेको नाटक लिम्बू समुदायमा हुने भागी विवाहको बिषयमा आधारित छ । जवान लिम्बू केटाले केटी भगाएपछि केटा पक्षबाट तपाइँको छोरी चेली हाम्रो साथमा छ, हाम्रो छोरा–भतिजले माया गरेर, खुसीसाथ राखेको छ भनेर जानकारी दिने परम्परालाई ‘चोरको स्वर’ भनिन्छ । ना

नाटक ‘चोरको स्वर’ शुक्रबारदेखि मण्डला थिएटरमा

थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘चोरको स्वर’ मञ्चन हुने भएको छ। आर्टमान्डुको प्रस्तुतीमा जेठ २० गते शुक्रबारदेखि नाटक मञ्चन हुन लागेको हो। नाटक लिम्बू संस्कृतिमा आधारित छ। नवीन चौहानले लखेका कथालाई अनिल...

ओलीमाथि माधव नेपालको कटाक्ष- जो चोर उसकै ठूलो स्वर!

पर्वत : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ठूलो स्वर निकाल्दैमा डराउनुपर्ने अवस्था नरहेको बताएका छन्।समाजवादी प्रेस संगठन पर्वतले सोमबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालले ओलीप्रति लक्षित गर्दै जसले गल्ती गर्छ उसैले ठूलो स्वर निकाल्ने गरेको टिप्पणी गरे।‘जो चोर उसकै ठूलो स्वर भनेको जस्तो जसले गल्ती गर्छ उसैले ठूलो स्वर निकाल्छ। तर‚ चोरले ठूलो स्वर निकाल्यो भन्दैमा डराउनु पर्दैन,’ अध्यक्ष नेपालले भने, &lsq

लता मंगेशकरको स्वर ३६ भाषाका ३० हजार गीतमा

काठमाडौं । विश्वकै विख्यात स्वर साम्राज्ञी लता मंगेशकरले महायात्रा लिएकी छन् । उनको भौतिक देहवसानसँगै तीन पुस्तालाई जोड्ने शताब्दीकै स्वर किन्नरीको अन्त्य भएको छ । बलिउड संगीतमा समकालीन पुस्तामा लताको गीत नगाई कलाकारको कोटीमा उक्लिने प्रतिभा विरलै भेटिन्छ । भारत स्वतन्त्रताको शंखघोष गर्ने क्रान्ति गीतदेखि बलिउडका अजरअमर आधुनिक र फिल्मी संगीतमा छाउने सरस्वतीकी बरद् पुत्री […]

आफ्नो स्वर रहेका नेपाली गीत फेरि नगाइयोस् भन्ने चाहन्थिन् लता

२३ माघ, काठमाडौं । विश्व चर्चित भारतीय गायिका लता मंगेशकरले नेपाली गीतमा पनि स्वर भरेकी छन् । लताले स्वर भरेका ‘जुन माटो मेरो’, ‘बाँचुञ्जेलीलाई’, ‘आकाशमा तिरमिरे’ लगायतका गीत नेपाली श्रोता-दर्शकमाझ आज पनि उत्तिकै लोकप्रिय छन् । विश्वका ३६ भाषाका ५० हजारभन्दा बढी गीत गाएकी लता आफूले गाएका नेपाली गीत भने अरु गायिकाको स्वरमा रेकर्ड नहोस् […]

हिन्दी गीतमा स्मिताको स्वर, भारतीय मोडल अर्जुन बिज्लानीसँग भिडियो

नेपाली गीतसंगीतमा आफ्नो स्वरले राम्रो स्थान बनाउन सफल गायिका स्मिता दाहालले हिन्दी गीतमा स्वर दिएकी छिन्।...

स्वरुपाको स्वर रहेको ‘जसले मलाई’ गीत सार्वजनिक

स्वरुपा रसाइलीको स्वर रहेको ‘जसले मलाई’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा राजकुमार सुनारको शब्द तथा विवि अनुरागीको संगीत सुन्न सकिन्छ