कपिल शर्माको अभिनय र स्वर रहेको गीत सार्वजनिक

एजेन्सी । भारतीय कमेडियन एवं अभिनेता कपिल शर्माको अभिनय र स्वर रहेको गीत सार्वजनिक भएको छ । युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक ‘अलोन’ बोलको गीत गीतमा कपिलसँगै भारतीय गायक गुरू रन्धवाको पनि स्वर रहेको छ । विशाल सिन्हाले छायांकन गरेको म्युजिक भिडियो लाई चेतन परवानाले सम्पादन गरेका छन्। यो गीतको भिडिओलाई देउश मिश्राले कोरियोग्राफी गरेका हुन् […]