विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेश सरकारको क्षमताले भ्याएसम्म पत्रकारिता क्षेत्रलाई सहयोग गर्ने बताएका छन्।नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले बिहीबार आयोजना गरेको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।मुख्यमन्त्री राईले पत्रकारिता पेसा जिम्मेवार पेसा भएकाले कहिलेकाहीँ जिम्मेवार पूर्ण प्रस्तुति नहुँदा व्यक्तिगत, सामाजिक कुरामा असहज हुने बताउँदै उनले जिम्मेवारपूर्वक काम गर्न आग्रहसमेत गरे।'पत्रकारिता पेसा जिम्मेवारपूर्ण