प्रदेश १ मा समन्वय परिषद गठन

प्रदेश १ सरकारले स्थानीय तहका नवनिर्वाचत जनप्रतिनिधिलाई मनोनय गरेर प्रदेश समन्वय परिषद गठन गरेको छ । प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशका १४ वटै जिल्लाबाट एक–एक जना जनप्रतिनिधि मनोनित...

सम्बन्धित सामग्री

कोशी प्रदेश नाम राखिएको विरोधमा बिहानैदेखि बन्दकर्ता सडकमा, यातायात ठप्प

खोटाङ- प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आह्वान गरिएको बन्दका कारण खोटाङमा यातायातका साधन ठप्प बनेको छ । गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएकोमा विरोध गर्दै जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खालगायतको सहकार्यमा आइतबार जिल्लाभर बन्द आह्वान गरिएको...

खोटाङमा बिहानैदेखि बन्दकर्ता सडकमा, यातायात ठप्प

खोटाङ ।  प्रदेश १ को नाम ‘कोशी’ राखिएको विरोधमा आह्वान गरिएको बन्दका कारण खोटाङमा यातायातका साधन ठप्प बनेको छ । गत फागुन १७ गते प्रदेशको नाम ‘कोशी’ राखिएकोमा भर्त्सना गर्दै जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खा लगायतको सहकार्यमा आइतबार जिल्लाभर बन्द आह्वान गरिएको हो । पहिचानको आधारमा नामाकरण गराउनका लागि […]

प्रदेश १ समन्वय परिषदको २० बुँदे निर्णय

२९ पुस, विराटनगर । २० बुँदे निर्णय गर्दै प्रदेश १ को तेस्रो प्रदेश समन्वय परिषद बैठक सकिएको छ । प्रदेश र स्थानीय तहबीचको साझेदारी थप प्रभावकारी बनाउन ७ दिनभित्र विभिन्न समिति गठन गर्ने निर्णय भएको …

प्रदेश समन्वय परिषद बैठक : प्रदेशले अधिकार खोस्‍न खोजेको स्थानीय सरकारको आरोप

विराटनगर : प्रदेश-१ का स्थानीय तहका जनप्रतिनिधिले स्थानीय सरकारको संवैधानिक अधिकार खोस्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन्। विराटनगरमा शुक्रबार आयोजित प्रदेश समन्वय परिषदको बैठकमा उनीहरुले यस्तो बताएका हुन्। प्रदेशले योजना साझेदारीका नाममा आफ्नो अधिकारमा हस्तक्षेप गर्न खोजेको उनीहरूको आरोप छ। तेह्रथुमको लाली...