प्रदेश समन्वय परिषद बैठक : प्रदेशले अधिकार खोस्‍न खोजेको स्थानीय सरकारको आरोप

विराटनगर : प्रदेश-१ का स्थानीय तहका जनप्रतिनिधिले स्थानीय सरकारको संवैधानिक अधिकार खोस्न लागेको भन्दै आक्रोश व्यक्त गरेका छन्। विराटनगरमा शुक्रबार आयोजित प्रदेश समन्वय परिषदको बैठकमा उनीहरुले यस्तो बताएका हुन्। प्रदेशले योजना साझेदारीका नाममा आफ्नो अधिकारमा हस्तक्षेप गर्न खोजेको उनीहरूको आरोप छ। तेह्रथुमको लाली...

सम्बन्धित सामग्री

प्रदेश १ समन्वय परिषदको २० बुँदे निर्णय

२९ पुस, विराटनगर । २० बुँदे निर्णय गर्दै प्रदेश १ को तेस्रो प्रदेश समन्वय परिषद बैठक सकिएको छ । प्रदेश र स्थानीय तहबीचको साझेदारी थप प्रभावकारी बनाउन ७ दिनभित्र विभिन्न समिति गठन गर्ने निर्णय भएको …