कोशी प्रदेश नाम राखिएको विरोधमा बिहानैदेखि बन्दकर्ता सडकमा, यातायात ठप्प

खोटाङ- प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आह्वान गरिएको बन्दका कारण खोटाङमा यातायातका साधन ठप्प बनेको छ । गत फागुन १७ गते प्रदेशको नाम कोशी राखिएकोमा विरोध गर्दै जनता समाजवादी पार्टी नेपाल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, किरात राई यायोक्खालगायतको सहकार्यमा आइतबार जिल्लाभर बन्द आह्वान गरिएको...

सम्बन्धित सामग्री

बन्दले धनकुटामा यातायात ठप्प

पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै कोशी प्रदेश पुनः नामांकन संघर्ष समितिले मंगलबार बिहानदेखि गरेको बन्दका कारण कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डमा यातायात ठप्प रहेको छ ।