काठमाडौँ – दक्षिण कोरियास्थित नेपाली दूतावासले कार्यक्रमका लागि आर्थिक सहयोग आह्ववान गरेको छ। अक्टोबर २८ (शनिबार) हुने कार्यक्रमका लागि ३५ लाख कोरियन यन आवश्यक परेकोे भन्दै दूतावासले बिहीबार नेपाली आबद्ध ९ वटा संघ संस्थालाई पत्राचार गर्दै कार्यक्रमका लागि आर्थिक सहयोग गर्न आग्रह गरेको हो। Global Multicultural Federation, Geumcheon Culture र नेपाली विद्यार्थी समाज (सोनसिक) दक्षिण […]