स्थानीय तहका उपप्रमुख : प्रमुखका लागि स्वभाविक दाबेदार
दुई मुख्य पदमध्ये कम्तिमा एकजना महिला उम्मेदवार हुनुपर्ने कानुनी व्यवस्थाका कारण उपप्रमुख/उपमेयर पदमा ९० प्रतिशत स्थान ओगटेका स्थानीय तहका महिला जनप्रतिनिधिहरू आगामी निर्वाचनमा प्रमुख पदका दाबेदार हुन् ।
काठमाडौँ । भारतका नयाँ प्रधान सेनापतिले आज कार्यभार सम्हालेका छन् । उपेन्द्र द्विवेदी गत जुन १२ मा नियुक्त भएका थिए । गत फेब्रुअरीबाट भारत सेनाका उपप्रमुख भएका उपेन्द्रको नियुक्ति स्वभाविक भएको भारतीय मिडिया प्रिन्टले उल्लेख गरेको छ । प्रिन्टका अनुसार चीनसँगको सीमा सकस भएको समयमा उत्तरी सीमा क्षेत्रको आधुनिकीकरणमा उपेन्द्रको योगदान महत्त्वपूर्ण मानिँदै आइएको छ […]
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चुनावमा गठबन्धन गर्दा असन्तुष्टि आउनु स्वभाविक भएको बताएका छन् । उनले पार्टीले चुनावमा अन्य दलसँग तालमेल गर्दा उठेका असन्तुष्टिहरूलाई सम्बोधन गरेर अघि बढ्नुपर्ने बताए । महानगर र उपमहानगरका प्रमुख र उपप्रमुख पदको भागबन्डा गरेपछि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार शीर्ष नेताहरूसँग छलफल गरे ।