काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको कोरा अर्थशास्त्रीय अभ्यासमाथि प्रहार गरेका छन्।
सरकारमा संलग्नहरु स्वयम् भ्रष्टाचारमा संलग्न भएका प्रमाण सार्वजनिक भइरहेका बेला प्रधानमन्त्रीले जनताको समस्यासँग आफू निकै परिचित भएको भान दिनेगरी अहिलेको अर्थव्यवस्थामाथि प्रश्न गरेका हुन्।
'जिडिपी र प्रतिव्यक्ति आ...