सालको कडीसहित ट्याक्टर चालक पक्राउ

कैलाली प्रहरीले सालको कडीसहित एक जना ट्याक्टर चालकलाई पक्राउ गरेको छ । अवैध रुपमा काठ ओसारपसार गरिरहेको अवस्थाबाट सुर्खेतको चौकुने गाउँपालिका–१० घाट गाउँका ट्याक्टर चालक २० वर्षीय चक्रबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

सम्बन्धित सामग्री

राजस्वछलि गरेर ल्याएको ४० लाख रुपैयाँ बराबरको कपडा बरामद

काठमाडौंः राजस्वछलि गरेर ल्याएको कपडा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। आइतबार दिउँसो विराटनगर महानगरपालिका वडा नम्बर १२ रोड शेष चोकमा भारतबाट नेपालतर्फ आएको बिआर ३८ बि २३७९ नम्बरको ट्याक्टरमा अवैध तरिकाबाट ल्याएको कपडा बरामद गरेको हो। प्रहरीले मोरङ जहदा गाउँपालिका वडा नम्बर १ बस्ने ट्याक्टर चालक वर्ष १९ को…

अवैध सालको काठसहित ट्याक्टर चालक पक्राउ

भुमिकास्थान नगरपालिका वडा नम्बर–६ खिल्जीको माछामारेमा २५ गोलिया सालको अवैध काठसहित लु ३ त ३९६९ नम्बरको ट्याक्टर र चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।...

खयरको काठसहित स्याङ्जाबाट एक पक्राउ

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–७ बनकट्टाबाट खयरको काठसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पा रामपुर नगरपालिका–६ बस्ने ट्याक्टर चालक २३ वर्षीय सोमबहादुर कुमाल रहेको इलाका प्रहरी कार्यालय चापाकोटका डिएसपी खर्क नारायण शाहले जानकारी दिनुभयो । चापाकोट नगरपालिका–७ को खहरे तिलपुर सामुदायिक वनमा लोड गरिरहेको अवस्थामा बिहीबार राति कुमाललाई खयरको काठसहित लु ३ […]

अवैध काठसहित ट्याक्टर चालक र सहचालक पक्राउ

पाँचथर प्रहरीले १ सय ५३ थान सखुवाका काठसहति २ जनालाई पक्राउ गरेको छ । याङनामबाट फिदिमतर्फ ल्याइँदै गरेको उक्त काठ अवैध रहेको भन्दै प्रहरीले धनजित राई र बिनय लावतीलाई प्रहरीले पक्राउ गरेको हो ।

ठुलो परिमाणमा गाँजासहित एक युवक पक्राउ

सुनसरीको देवानगञ्जबाट ठुलो परिमाणमा गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ देवानगञ्ज ४ बाट ट्याक्टरमा लुकाई छिपाई ल्याएको १ सय ८० केजी लागुऔषध गाँजा प्रहरीले बरामद गरेको हो । एक नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकिङ गर्ने क्रममा प्रदेश १–०४ –००१ त ०६६६ नम्बरको ट्याक्टरमा सो गाँजा बरामद गरेको थियो ।चेकजाँच हुने क्रममा ट्याक्टर चालक फरार भएका थिए भने उक्त ट्याक्टरलाई को २९ प ८४८६ नम्बरको मोटरसाइक

चार लाख बराबरको ६१ क्विन्टल केराउसहित ट्याक्टर चालक पक्राउ

काठमाडौं । बर्दियामा ६१ क्विन्टल ३० किलो केराउसहित एकजना पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका–७ बस्ने ट्याक्टर चालक २० वर्षीय रामकुमार चौधरीलाई प्रहरी टोलीले केराउसहित नियन्त्रणमा लिएको हो । मंगलबार मधुवन–५, बडगाउँबाट चौधरीले चलाएको भे१त ९६५५ नम्बरको ट्याक्टरमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा केराउ बरामद गरिएको हो । उक्त ट्याक्टरबाट...

सालको काठसहित चार पक्राउ

गोरखाको पालुङटार नगरपालिका–१० बाट अवैध सालको काठसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।     स्थानीय जोगीहिडीस्थित श्री पालुङगैरा सामुदायिक वनबाट तस्करी गरेर लैजाँदै गरेको अवस्थामा ना६त ५८६३ नम्बर ट्याक्टरसहित आज उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।  पक्राउ पर्नेमा पालुङटार नगरपालिका–१० जोगीडिहीका २५ वर्षीय अनिल लामा, २५ वर्षीय सुनिल लामा, ३० वर्षीय सोनाम लामा र ट्याक्टर चालक सिरानचोक गाउँपालिका–४ का २९ वर्ष...

उदयपुरमा अवैध काठ सहित दुई जना पक्राउ

उदयपुर । उदयपुरको बेलका नगरपालिका ९ जरायो खोला स्थित मदन भण्डारी राजमार्गमा आइतबार साँझ अवैध काठ सहित दुई जना पक्राउ परेको छ । पक्राउ पर्नेमा काठ धनी सुनसरी बराहाक्षेत्र नगरपालिका २ बयरवन बस्ने ३६ वर्षिय धनु राई र ट्याक्टर चालक २४ वर्षिय कृष्ण बहादुर शाही ठकुरी रहेका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ... The post उदयपुरमा अवैध काठ सहित दुई जना पक्राउ appeared first on Purbeli News.

ट्याक्टर चालकमाथि छुरा प्रहार गर्ने तीन पक्राउ

धनुषाको बडहरी खोलामा २४ वर्षीय ट्याक्टर चालक पवन महतोमाथि धारिलो हतियार (छुरा) प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

ट्याक्टर चालक अनुमतिपत्रमा आफूखुसी थपेपछि...

ट्याक्टर चालक अनुमतिपत्र (लाइसेन्स)मा कार र मोटरसाइकल थप गर्ने पर्साका पारस साह तुराहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आर्थिक लेनदेन गरी नक्कली लाइसेन्स प्रयोग गरेको पाइएपछि तुराहलाई पक्राउ गरेको जनाएको छ । अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार तुराहको शरीर खानतलासी गर्दा नक्कली लाइसेन्स फेलापरेको थियो ।