पाँचथर प्रहरीले १ सय ५३ थान सखुवाका काठसहति २ जनालाई पक्राउ गरेको छ । याङनामबाट फिदिमतर्फ ल्याइँदै गरेको उक्त काठ अवैध रहेको भन्दै प्रहरीले धनजित राई र बिनय लावतीलाई प्रहरीले पक्राउ गरेको हो ।
धनकुटा – पाख्रिबास नगरपालिका–५ पञ्चेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। छथरजोरपाटी गाउँपालिका स्थित सिधुवाबाट भोजपुर जाँदै गरेको प्र–१ ०२–००३ च १६६३ नम्बरको ट्याक्टर राती करिब ८ बजे पञ्चेभीरमा दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक २८ वर्षीय दुर्गाबहादुर विकको उपचारका लागि अस्पताल लगिएको थियो। अस्पतालले चालक विकलाई मृत […]
संखुवासभा : संखुवासभाको टिमुरे भञ्याङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।शनिबार टिमुरे भञ्याङमा को २ त ४३३० नम्बरको ट्याक्टर दुर्घटना हुँदा सहचालक पाँचखपन नगरपालिका–१ का १८ वर्षीय सविनकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।गम्भीर घाइते भएका सहचालक तामाङको शनिबार दिउँसो उपचारका क्रममा वाना प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए। ट्याक्टर चालक ३४ वर्षीय विक्रम भन्ने वीरबहादुर
स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिकामा ट्र्याक्टरबाट खसेर घाइते भएका एक सहचालकलाई अर्का सहचालकसँग मिलेर चालकले कालीगण्डकीमा बगाइदिएकाे प्रहरीले जनाएकाे छ ।
गल्याङ नगरपालिका पारीचौरमा पर्ने बेल्चौर साँखर कच्ची सडक खण्डमा गुडिरहेको लु अ फ १०२० अस्थायी नम्बर रहेको ट्र्याक्टरबाट खसेर घाइते भएका गणेश गाहालाई उनकै साथीहरुले कालीगण्डकीमा बगाएर बेपत्ता बनाइदिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घाइते गाहालाई ट्याक्टर चालक अमित परियार र त्यही ट्र्याक्टरका अर्का सहचालक गल्याङ नगरपालिका...
कुम पश्चिमको चौरजहारीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चौरजहारीबाट सिमेन्ट लिएर सानीभेरी गाउँपालिकातर्फ जाँदै गरेको भे १ त ५१०७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक सानीभेरी गाँउपालिका –१ का २२ बर्षीय महेन्द विक र सहचालक सोही निवासी २७ बर्षीय चन्द्रबहादुर विकको मृत्यु भएको हो ।
तानसेन : माथागढी गाउँपालिका २ रुप्सेमा मंगलबार दिउँसो लु ३ प १९५३ ट्याक्टर दुर्घटना हुँदा १ चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन्। माथागढी २ का ट्याक्टर चालक जीवनकुमालको मृत्यु भए