पारा एथलेटिक्स : निशान र चन्द्रमालाई स्वर्ण पदक

निशान थापा र चन्द्रमा थापा क्षेत्रीले पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचापुड्कातर्फ स्वर्ण पदक जितेको छन् । मंगलबार त्रिपुरेश्वरस्थित दशरंग रंगशालामा भएको प्रतियोगितामा निशान पुरुष दुई सय मिटर दौडमा पहिलो भएका हुन् । देवराज घिमिरे दोश्रो तथा मानबहादुर श्रेष्ठ तेस्राे भए । चन्द्रमाले महिला एक सय मिटर दौडमा शीर्षस्थान हात पारिन् । सिर्जना सेन्चुरी दोस्राे तथा छोरीमाया थापा तेस्राे बने । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपाल पारा एथल

सम्बन्धित सामग्री

पारा एथलेटिक्समा अजय र हीरामायालाई दोहोरो स्वर्ण

निशान थापा र चन्द्रमा थापा क्षेत्रीले मंगलबार पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचा–पुड्कातर्फ स्वर्ण पदक जितेका छन् । दशरथ रंगशालामा भएको प्रतियोगितामा निशान पुरुष २ सय मिटर दौडमा विजेता भए । देवराज घिमिरे दोस्रो र मानबहादुर श्रेष्ठ तेस्रो भए ।

हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन सांसदको माग

काठमाडौं। सांसदहरुले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन माग गरेका छन्। टौंडामा सुर्तीजन्य पदार्थ रहित दिवस मनाइएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी थालेको छ। निशान थापा र चन्द्रमा थापा क्षेत्रीले पारा राष्ट्रिय खेलकुद अन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचापुड्कातर्फ स्वर्ण पदक जितेको छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३५.५३ अंकले घटेको हो।

पारा एथ्लेटिक्सः निशान र चन्द्रमालाई स्वर्ण

काठमाडौँ – निशान थापा र चन्द्रमा थापा क्षेत्रीले पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथ्लेटिक्स प्रतियोगिताको होचापुड्कातर्फ स्वर्ण पदक जितेको छन्। मंगलबार त्रिपुरेश्वरस्थित दशरंग रंगशालामा भएको प्रतियोगितामा निशान पुरुष दुई सय मिटर दौडमा पहिलो भएका हुन्। देवराज घिमिरे दोस्रो तथा मानबहादुर श्रेष्ठ तेस्रो भए। चन्द्रमाले महिला एक सय मिटर दौडमा शीर्षस्थान हात पारिन्। सिर्जना सेन्चुरी दोस्रो […]

पारा एथलेटिक्समा निशान र चन्द्रमालाई स्वर्ण

निशान थापा र चन्द्रमा थापा क्षेत्री पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगितामा हाेचा पुड्कातर्फ पहिलो हुनुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको प्रतियोगितामा निशानले पुरुष दुई सय मिटर दौड र चन्द्रमाले महिला एक सय मिटर दौडमा स्वर्ण पदक जित्नुभएको हो । पुरुषतर्फ देवराज घिमिरे दोस्रो र मानबहादुर श्रेष्ठ तेस्रो हुनुभयो । महिला एक सय मिटरतर्फ सिर्जना सेन्चुरी दोस्रो र छोरीमाया थापा तेस्रो हुनुभयो ।

पाकिस्तानमा भएको पीएटीएस प्रतियोगितामा स्वर्ण जितेका सैनिकहरूलाई सम्मान

काठमाडौँ– पाकिस्तानमा भएको पाँचौ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट (पीएटीएस) प्रतियोगिता २०२२ मा स्वर्ण पदक जितेका नेपाली सैनिकहरूलाई सम्मान गरिएको छ । आज जंगी अड्डामा भएको कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले स्वर्ण पटक जित्न सफल सैनिकहरूलाई ‘प्रधान सेनापति प्रशंसा निशान’ तथा प्रशंसा–पत्र प्रदान गरेका हुन् । प्रतियोगितामा नेपाली सैनिकहरूले हतियार तथा इक्युप्मेन्टसहित न्यूनतम ३५ किलो वजन […]