नयाँ वर्षको पूर्वसन्ध्यामा दाङमा बृहत सांस्कृतिक कार्यक्रम हुने

दाङ – नयाँ वर्षको स्वागतको लागि दाङमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुबाङमा स्थापना भएको होटल पौवाले नयाँ वर्षको स्वागतको लागि पूर्वसन्ध्यामा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्न थालेको हो। कोरोना भाइरसका कारण थलिएको पर्यटन तथा होटल व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम आयोजना गर्न थालिएको छ। स्थानीय कला संस्कृतिको […]

सम्बन्धित सामग्री

साक्षरताका लागि मौलापुरमा सांस्कृतिक कार्यक्रम सम्पन्न

रौतहट । रौतहटको मौलापुर नगरपालिकाद्धारा लक्ष्मीनिया माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित ‘साक्षरताका लागि सांस्कृतिक कार्यक्रम’ आइतबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं रौतहट ३ का सांसद प्रभु साहले सांस्कृतिक कार्यक्रमले नवोदित छात्रछात्राको मनोबलमा सकारात्मक प्रभाव पर्ने बताए । उनले राष्ट्रिय कलाकार झै छात्रछात्राले आफ्नो प्रस्तुती गरेको र राष्ट्रिय कलाकार […] The post साक्षरताका लागि मौलापुरमा सांस्कृतिक कार्यक्रम सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

२९ मंसिरदेखि सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ सुरु गरिने

सांस्कृतिक संस्थानले नेपाली मौलिक सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ २९ मंसिरदेखि आयोजना गर्ने भएको छ । बुधबार सांस्कृतिक संस्थान जमलमा संस्कृतिक, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीको उपस्थितिमा सप्ताहव्यापी कार्यक्रमको घोषणा...

सांसदको सम्मानमा राष्ट्रपति कार्यालयमा सांस्कृतिक कार्यक्रम

२८ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सम्मानमा शनिबार रात्रिभोज सहितको सांस्कृतिक कार्यक्रम आयोजना गरेकी छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित सांस्कृतिक कार्यक्रममा सशस्त्र प्रहरी बलका कलाकारले विभिन्न जातजाति र समुदायका कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका छन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, […]

एकताको सन्देश दिन राष्ट्रिय नाचघरमा सांस्कृतिक कार्यक्रम

काठमाडौँ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले विविध सांस्कृतिक कार्यक्रम गर्दै ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । विगतमा झैं यसपटक पनि पृथ्वी जयन्तीको अवसरमा संस्थानले विशेष सांस्कृतिक कार्यक्रममा संस्थानका कलाकारहरूले

नेपाल–हंगेरी ऐतिहासिक सांस्कृतिक कार्यक्रम काठमाडौंमा सम्पन्न

काठमाडौं, २३ कात्तिक । नेपाल हंगेरी चेम्बर अफ कमर्सको आयोजनामा भएको नेपाल–हंगेरी ऐतिहासिक सांस्कृतिक कार्यक्रम भव्यताको साथ काठमाडौंमा सम्पन्न भएको छ। अन्तरदेशीय कला संस्कृति आदानप्रदान तथा कलाको संरक्षण गर्ने उद्देश्यले नेपाल–हंगेरी सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो। बरिष्ठ चलचित्रकर्मी तथा नेपाल हंगेरी चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा तथा हंगेरी कन्सुलर जनरल तथा […]

नेपाल–हंगेरी सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौं : नेपाल हंगेरी चेम्बर अफ कमर्सको आयोजनामा भएको नेपाल–हंगेरी सांस्कृतिक कार्यक्रम भव्यताको साथ काठमाडौंमा सम्पन्न भएको छ।अन्तरदेशीय कला संस्कृति आदानप्रदान तथा कलाको संरक्षण गर्ने उद्देश्यले नेपाल–हंगेरी सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो। वरिष्ठ चलचित्रकर्मी तथा  नेपाल हंगेरी चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा तथा  हंगेरी कन्सुलर जनरल तथा उधोगपति अरुण कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा विशेष&

महिला उद्यमी महासघंद्वारा सांस्कृतिक कार्यक्रम आयोजना

महिला उद्यमी महासघंले सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। ‘शान्ति र सद्भावका लागि संगीत’ नामक उक्त कार्यक्रम पाटनदरबार क्षेत्रमा सुकर्म व्याण्डसगँको सहकार्यमा आयोजना गरिएको हो।...

श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

पनौती : काभ्रे जिल्लाको पनौती नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई ज्या पुन्ही (पनौती जात्रा) का अवसरमा बधाई तथा शुभकामना एवं विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ।एसपीआर क्रियसन नेपालको आयोजना तथा नगरपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्य तथा बिकु नारायण खड्गीको सभापतित्व तथा विशिष्ट अतिथि रबिन्द्र खड्का, अतिथि गोपालकाजी शाही उपस्थित थिए।नाय खिं बाजा विशेष गरेर खड्गी सुदायमा शुभकार्य एवं दुःखद कार्यमा समेत उ

सांस्कृतिक कार्यक्रम हेरेर फर्किने क्रममा एक किशाेरीकाे सामूहिक बलात्कार

काठमाडाैँ- सांस्कृतिक कार्यक्रम हेर्न पुगेकी कपिलवस्तु वाणगंगा नगरपालिकाकी एक किशाेरीमाथि सामूहिक बलात्कार भएको छ। १७ वर्षीया किशाेरीको अपहरणपछि बलात्कार भएको प्रहरीले जनाएको छ। बलात्कार गरेको आरोपमा रुपन्देहीको कञ्चन गाउँपालिकाका छ जना युवालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कञ्चन गाउँपालिका वडा नम्बर-५ का निरज कार्की, वडा नम्बर-४ का राहुल सिंजाली, सुलभ केसी, […]

नेपाल–भारत–बङ्गलादेश सांस्कृतिक कार्यक्रम

काठमाडौँ । मित्रराष्ट्र भारतको गणतन्त्र दिवसका अवसरमा डा एपिजे कलाम फाउन्डेशन कोलकाताले त्रिदेशीय सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । भर्चुअल कार्यक्रममा नेपाल, भारत र बङ्गलादेशका नृत्य तथा कविता प्रस्तुत गरिएका थिए । सो अवसरमा सांसद भीमसेनदास प्रधान, नृत्य निर्देशक सङ्घका अध्यक्ष भुवन श्रेष्ठ, राससका नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल, जिपी कोइराला मेमोरियल कलेज प्रमुख शिवप्रसाद अधिकारी […]