काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग नेपाल र राष्ट्रिय मानव अधिकार समिति कतारबीच आप्रवासी कामदारको मानव अधिकार संरक्षणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर र राष्ट्रिय मानव अधिकार समिति, कतारका उपाध्यक्ष डा।मोहम्मद सैफ अल कुवारीबीच काठमाडौँमा एक समारोहकाविच हस्ताक्षर सम्पन्न भएको हो । समझदारीपत्रको अवधि तीन वर्षका […]