माछापुच्छ्रे बैंकले सुरु गर्यो ‘सहकारी डेबिट कार्ड’

माछापुच्छ्रे बैंकले सहकारी संस्थासँगको सहकार्यमा सहकारी डेबिड कार्डको सुरुवात गरेको छ । बैंकले श्रमज्योती बचत तथा ऋण सहकारी संस्थासँगको सहकार्यमा डेबिड कार्डको सुरुवात गरेको हो ।डेबिड कार्ड सुरु गरेपछि सहकारीका ग्राहक लाभान्वित हुने बैंकले जानकारी दिएको छ । नेपाल विद्युत प्राधिकरणका कर्मचारीले सुरु गरेको सहकारी संस्थासँगको सहकार्य सम्झौता विद्युत प्राधिकरणकै प्राङ्गणमा सम्पन्न भएको बताइएको छ ।

सम्बन्धित सामग्री

कामना सेवाद्वारा एससीटी-युपीआई डेबिट कार्ड जारी

कामना विकास बैंकले एससीटी-युपीआई डेबिट कार्ड सेवा सुरु गरेको छ। सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ बैंकले उक्त सेवा सुरु गरेको हो।...

कामना सेवा विकास बैंकद्वारा एससीटी–यूपीआई डेबिट कार्ड सेवा शुभारम्भ

काठमाडौं । कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पुर्‍याउने उद्देश्यका साथ एससीटी–यूपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ । १ पुस शुक्रबारदेखि औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवा सुरु गरेको बैंकले जनाएको छ । बैंकका नायब महाप्रबन्धक लालबहादुर थिङ र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजुले संयुक्त रुपमा एससीटी–युपीआई डेबिट कार्ड […]

ग्लोबल आइएमईका ग्राहकले रोजेको डिजाइनमा डेबिट कार्ड पाउने

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई उनीहरुको आफ्नै छनौटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ ।बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाअन्तर्गत यो सुविधा ल्याएको जनाएको छ । बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था हो ।योजनाअन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आइएमई […]

बैंकका ग्राहकले रोजेको डिजाइनमा डेबिट कार्ड सुविधा

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूको छनौटको डिजाइनमा व्यक्तिगत फोटो सहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ।...

फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउँदै ग्लोबल आइएमई बैंक

काठमाडौं, ९ असार : ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई उनीहरूको आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाअन्तर्गत यो सुविधा ल्याएको हो । बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने योजना ल्याउने नेपालकै पहिलो वित्तीय संस्था हो । यो योजनाअन्तर्गतको डेबिट […]

ग्लोबल आइएमई बैंकले ल्यायो ‘मेरो आफ्नै डेबिट कार्ड’ योजना

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई उनीहरुको आफ्नै छनोटका डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । बैंकले “मेरो आफ्नै डेबिट कार्ड” योजना अन्तर्गत यो सुविधा ल्याएको हो । यस योजना अन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आइएमई बैंकको वेबसाइट मार्फत अनलाइनबाट आवेदन दिनुपर्नेछ । कार्डप्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो डिजाइन अनुसारको कार्डलाई भर्चुअल रूपमा हेर्न र आफूलाई मनपर्ने डिजाइन छनोट गर्न सक्नेछन् । ग्राहकहरुसँग वेबसाइटमा पूर्

सनराइज बैंकले सहकारीका ग्राहकलाई डेबिट कार्ड दिने

सनराइज बैंकले भिषा ब्राण्ड अन्तर्गत सहकारी संस्थाहरूका ग्राहकका लागि को–ब्राण्डेड डेबिट कार्ड जारी गर्न पायोनियर एसोसिएट्स प्रालि, आइमार्क प्रालि तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेडसँग सहकार्य गरी डेबिट कार्ड जारी गर्ने परियोजना थालेको छ । यो परियोजनाअन्तर्गत पूर्वतयारी निम्ति भिसा इन्टरनेसनलबाट समेत सहमति प्राप्त गरिसकेको बैंकले जानकारी दिएको छ । पहिलो चरणमा कार्ड जारी गर्न बैंकले विभिन्न चार सहकारी संस्थासँग सम्झौता गरेको छ भने प्राविधिक सेवा प्रदायकहरूको सहकार्यमा सिस्

अब सहकारीका ग्राहकलाई पनि भिसा डेबिट कार्ड, सनराइन बैंकले गर्‍यो सहयोग

अब सहकारी संस्थाका ग्राहकहरूले भिसा कार्ड पाउने भएका छन् । सनराइन बैंकको सहयोगमा सहकारीहरूले भिसा डेबिट कार्ड जारी गर्ने भएका हुन् । सनराइज बैंकले सहकारी संस्थाका ग्राहकलाई को ब्रान्डेड डेबिट कार्ड जारी गर्नेछ । यसका लागि बैंकले पायोनियर एसोसियट्स (कोसिस सहकारी सफ्टवेयर), आईमार्क र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्प (नेप्स)सँग सहकार्य गरिएको छ । डेबिट कार्ड जारी गर्ने परियोजना आजबाट लाइभ गरिएको हो । पहिलो चरणमा ४ सहकारीसँग सम्झौता भएको छ ।

एनआइसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने

एनआइसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने प्रणालीको शुरूवात गरेको छ । बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाईनबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको हो ।  ग्राहकलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको ष्क्भचखभ डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त ष्क्भचखभ भित्र सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी ...