काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन घोषणा पत्रमा मानव अधिकारका विषय समावेश गर्न राजनीतिक दललाई आग्रह गरेको छ । आयोगले स्थानीय तह निर्वाचनका लागि दलले घोषणापत्र जारी गर्ने क्रम सुरु भइरहेको समयमा मंगलबार एक विज्ञप्ति जारी गर्दै हरेक राजनीतिक दलले जारी गर्ने निर्वाचन घोषणापत्रमा मानव अधिकारको सम्मान, संरक्षण र संवर्द्धनको विषय समावेश गर्न आग्रह […]