१० वर्षपछि कर्णाली जान कर्मचारीबीच हानाथाप हुनेछः सञ्चारमन्त्री कार्की

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटकीय क्षेत्र, धार्मिक क्षेत्र, विद्यालय र अस्पतालहरुमा निःशुल्क वाइफाइ जडान गर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा नेपाल टेलिकमको सेवाको गुणस्तरको बारेमा बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन्। उनले आगामी दिनमा नयाँ नीति र कार्यक्रमअनुसार मन्त्रालय अगाडि बढ्ने बताए। उनले भने,‘चाँडै महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु,धार्मिक […]