कर्णालीका ७ जिल्लामा मतगणना, गठबन्धनको अग्रता

कर्णालीका केही जिल्ला र क्षेत्रबाहेक ७ जिल्लामा मतगणना भइरहेको छ। प्रारम्भिक मतगणनामा प्रायः सत्ता गठबन्धनको अग्रता देखिएको हो।...

सम्बन्धित सामग्री

प्रदेश १ का १३ जिल्लामा एमाले बन्यो पहिलो (तथ्यांकसहित)

प्रदेश १ का १४ जिल्लामध्ये प्रतिनिधिसभाको समानुपातिकतर्फ मोरङबाहेक सबै जिल्लामा एमाले पहिलो पार्टी बनेको छ ।  सुनसरीको क्षेत्र नम्बर ३ को समानुपातिकतर्फको मतगणना जारी रहेको छ, तर एमालेको अग्रता कायमै छ ।  मोरङमा भने नेपाली कांग्रेस पहिलो बनेको छ । मोरङमा कांग्रेसले १ लाख ३८ हजार १६३ मत ल्याउँदा एमालेले १ लाख २३ हजार ४८७ मतमात्रै ल्याएको छ । अन्य जिल्लामा भने एमालेको अग्रता रहेको हो  ।नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा म

कर्णालीका ७ जिल्लामा गठबन्धनको अग्रता

वीरेन्द्रनगर । कर्णालीमा केही जिल्ला र क्षेत्रको चुनावी नतिजा बाहेक ७ जिल्लामा मतगणना भईरहेको छ। प्रारम्भिक मत गणनामा प्राय सत्ता गठबन्धनको मत परिणाममा अग्रता देखिएको हो। हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा र सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ बाहेक अन्य ७ जिल्लामा मत गणना कार्य भईरहेको छ। जसमा प्रतिनिधि सभा र प्रदेश सभामा सत्ता गठबन्धनका उम्मेदवारहरुको […]

सोलुखुम्बुमा एमालेको सुरुवाती अग्रता

सोलुखुम्बु : जिल्लामा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार मानवीर राईले अग्रता लिएका छन्।  १६ सय ३७ मत गणना हुँदा राईले ७ सय ६७ मत प्राप्त गरेका छन्।नेपाली कांग्रेसका उम्मेदवार बल बहादुर केसीले ७ सय ५२ मत ल्याएका छन्। ७६ मत बदर भएको छ।

कर्णालीका ७ जिल्लामा मतगणना हुँदा गठबन्धनको अग्रता

कर्णालीमा केही जिल्ला र क्षेत्रको चुनावी नतिजा बाहेक ७ जिल्लामा मतगणना भईरहेको छ। प्रारम्भिक मत गणनामा प्राय सत्ता गठबन्धनको मत परिणाममा अग्रता देखिएको हो।...

कर्णालीका पाँच जिल्लामा मतगणना जारी, चार क्षेत्रमा गठबन्धन अगाडि

कर्णाली प्रदेशका १० वटामध्ये पाँच वटा जिल्लामा मतगणना जारी छ । जसमध्ये रुकुम पश्चिमको सुरुवाती नजिता बाहिर आएको छैन भने बाँकी चार जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । गठबन्धनले लिड गरिरहेको क्षेत्रमध्ये सुर्खेत निर्वाचन क्षेत्र नम्बर २, दैलेख निर्वाचन क्षेत्र नम्बर २, जाजरकोट र सल्यान हुन् । यस्तै नेकपा एमालेले दैलेख निर्वाचन क्षेत्र नम्बर १ ले अग्रता लिएको छ । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्रबहादुर शाहीले फराकिलो अग्

कर्णालीका ६ जिल्लामा मतगणना जारी, कहाँ कसको छ अग्रता ?

जारी मतगणना अनुसार नेपाली कांग्रेस २, नेकपा एमाले १, नेकपा एकीकृत समाजवादी १, नेकपा माओवादी १ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानमा अग्रता कायम गरेका छन् ।

ओलीको गृहजिल्लामा गठबन्धन र एमालेको टक्कर : ७/७ स्थानीय तहमा अग्रता

२ जेठ, झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा सत्ता गठबन्धन र एमालेबीच कडा प्रतिष्पर्धा भइरहेको छ । गठबन्धनका दल र एमालेबीच जिल्लामा ७/७ स्थानीय तहमा अग्रता लिएका छन् । एक स्थानीय तहमा चाहिँ राप्रपा एक्लैले अग्रता लिएको छ । राप्रपाका उम्मेदवार रवीन्द्र लिङ्देनले हल्दिबारीमा अग्रता लिइरहेका हुन् । सत्ता […]

काठमाडौंका ११ पालिकामध्ये ७ मा एमाले, ३ मा कांग्रेस र महानगरमा बालेनको अग्रता

काठमाडौं- काठमाडौं जिल्लामा रहेका ११ पालिकामध्ये आधाभन्दा बढीको प्रमुखमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ ।  हालसम्म सार्वजनिक भएको मतगणना अनुसार काठमाडौंका ११ पालिका मध्ये ७ वटामा एमाले, ३ वटामा नेपाली कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।  काठमाडौं जिल्लामा एउटा महानगरपालिका र १० वटा नगरपालिका रहेका छन् । जिल्लामा काठमाडौं महानगरपालिका, कागेश्वरी […]

दाङमा मतगणना सुरु, अधिकांशमा कांग्रेसको अग्रता

दाङ : दाङका दश स्थानीय तहमध्ये ८ पालिकाको मतगणना सुरु भएको छ। जिल्लामा लमही नगरपालिकासहित राप्ती गाउँपालिका, गढवा गाउँपालिका, राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका मतगणना भइरहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।प्रारम्भिक मतपरिणाम अनुसार सात पालिकामध्ये अधिकांश पालिकाहरुमा नेपाली कांग्रेसको अग्रता देखिएको छ। कांग्रेसले लमही नगरपालिकासहित दंगीशरण, बंगलाचुली गाउँपालिका, शान्तिनगर, बबई गाउँपालिकामा अग्रता लिएको छ।यस्तै, राप्ती गाउँपालिका र राजप

पत्रकार महासंघको चुनाव : मतगणना चलिरहँदा विपुल पोख्रेलको समूहलाई अग्रता

काठमाण्डाै - नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना चलिरहेको छ । केही जिल्लाको गणना सकिँदा र केहीमा भइरहँदा अध्यक्षमा विपुल पोख्रेल नेतृत्वको प्यानलले अग्रता लिएको छ । सबैभन्दा धेरै मतदाता भएको काठमाण्डौसहित प्रतिष्ठान र केही जिल्लामा मतगणना चलिरहेको छ । केही जिल्लामा आज बिहानदेखि मतगणना सुरु हुने र केहीको भने मतपरिणाम आइसकेको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय अध्यक्षमा पोख्रेलसहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकीको उमेदवारी रहेको छ । हिजो ७७ वटै जिल्ला शाखामा, ४२ प्रतिष्ठानका १९ ठाउ...