नेपाल उद्योग परिसंघले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई उद्योगी व्यवसायीको मनोबल उकास्ने काम गर्न आग्रह गरेको छ। परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले मन्त्री रिजाललाई भेटेर यस्तो आग्रह गरेका हुन्।...
काठमाडौँ,२२ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अन्तर्राष्ट्रियरुपमा गरिएको प्रतिबद्धताबमोजिम नेपालको स्थानीय विशिष्टताको संरक्षण र सम्वद्र्धन गर्नेगरी काम गर्न युनेस्को नेपाल आगगलाई आग्रह गरेका छन्। युनेस्को नेपालका निमित्त नेपाल आयोगको सचिवालयको ३४औँ वार्षिकसभाको आज अध्यक्षता गर्दै मन्त्री पौडेलले सन् २०३० सम्मका लागि तय गरिएको दिगो विकास लक्ष्यमा पुग्न ‘एडल्ट लर्निङ र एजुकेशनको रोडम्याप’ […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले काम गर्ने सिलसिलामा आफूले गल्ति बोलेको भए आफ्नो त्यस्तो नियत नभएको बुझ्न आग्रह गरेका छन् । आइतबार मन्त्री पदबाट राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उनले समयले मागे आफू फेरि मन्त्री हुने उल्लेख गरे । उनले भने–‘काम गर्दै जाने क्रममा मैले गल्ति बोलेको भए त्यो मेरो नियत थियो भन्ने नठानी दिनुहोला । त्यस्ता त्रुटीबाट म सचेत रहनेछु । मन्त्रीबाट बाहिर गएपछि म सांसदको रुपमा रहने र विकृतिका विरुद्धमा आवाज उठाइरहने छु ।
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भवनको शिलान्यास गर्दै विमानस्थलको सरसफाइमा ध्यान दिन अनुरोध गरेका छन्।मन्त्री आलेले पान खाएर जथाभावि पिचिक्क थुक्ने काम नगर्न सबैमा आग्रह गरेका हुन्। आन्तरिक हवाई यात्रुको चाप बढसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको टर्मिनल भवन बनाउन लागेको बताएको छ।भवनको शिलान्यास गर्दै मन्त्री आलेले भवन निर्माणको काम समय अगावै सक्न भवन निर्माणको जिम्मा पाएको ब्राइट मल्टी कन्स्ट्रक्शनसँग आग्रह गरे। एक वर्षभित्र आन्तरिक टर्मिनल
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन् । उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम काम गरिरहेको बताइन् ।मन्त्रालयमा एसियाली विकास बैंक (एडीबी)का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले मन्त्रालयलाई एडीबीबाट हुने सहयोगका योजना द्रुत गतिमा अघि बढाउन आग्रह गरिन् । उनले भनिन्, “हामीसँग समय […]
काठमाण्डौ – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । उहाँले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताउनुभयो ।
मन्त्रालयमा आज शुक्रवार एसियाली विकास बैंक (एडीबी) का प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले एडीबीको सहयोगमा चालु योजना द्रुतगतिमा अघि बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीसँग समय सीमित छ, गर्नुपर्ने काम धेरै छन् । एडीबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिट...
काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एसियाली विकास बैङ्क (एडिबी) लाई आयोजनाहरुको काम अघि बढाउन आग्रह गरेकी छन् । आज (शुक्रबार) मन्त्रालयमा एडिबी प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले एडिबीको सहयोगमा बनाइने आयोजना द्रुत गतिमा अघि बढाउनुपर्ने बताइन् । ‘हामीसँग समय सीमित छ, काम धेरै छन्,’ मन्त्री झाँक्रीले भनिन्, ‘सकेसम्म सीमित अवधिमा धेरै काम गरौँ भन्ने […]
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलमा आज आयोजित नवप्रवेश नापी अधिकृतका लागि आयोजित तालिम समापन कार्यक्रममा मन्त्री श्रेष्ठले नवप्रवेशलाई राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न आग्रह गरेका हुन् । ‘भूमि र नापी जनताको […]
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलमा आज आयोजित नवप्रवेशी नापी अधिकृतका लागि आयोजित तालिम समापन कार्यक्रममा मन्त्री श्रेष्ठले नवप्रवेशीलाई राष्ट्र र जनताप्रति जिम्मेवार भएर काम गर्न आग्रह गरेकी हुन् । “भूमि र नापी जनताको जनजीवनसँग प्रत्यक्षरूपमा जोडिएको र जनतालाई स्वामित्व दिने विषय भएकाले नापीसँग सम्बन्धित कर्मचारी अझै जिम्मेवार बन्नुपर्छ”, मन्त्री श्रेष्ठले भनिन्।
...