रौतहटमा श्रोत नखुलेको ८ लाख रुपैयाँसहित एकजना पक्राउ

रौतहट । श्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जनालाई रौतहट  प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले  चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेका बाराका धिरेन्द्र साहलाई पक्राउ गरेको हो । साहबाट प्रदेश १–०२०४२ प २००० नम्बरको  मोटरसाईकल समेत बरामद गरि...

सम्बन्धित सामग्री

स्रोत नखुलेको भारतीय रुपैयाँसहित एकजना पक्राउ

विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएकी ३० वर्षीया मुन्नीदेवी सहनी छिन् ।भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शुक्रबार साँझ इलाका प्रहरी कार्यालय रानी (सिमा)बाट खटिएको टोलीले पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।

स्रोत नखुलेको झण्डै ८ लाख रुपैयाँसहित महोत्तरीबाट एक युवक पक्राउ

जनकपुरधाम– महोत्तरीमा स्रोत नखुलेको करिब ८ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नं. ५ का २० वर्षीय वीरेन्द्र कुमार दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। दासलाई बुधबार दिउँसो करिब २ बजे महोत्तरी सम्सी गाउँपालिका वडा नं. ६ स्थित सडकमा भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको अवस्थामा ७ […]

आठ लाखमा नेपालबाट भारतमा मिर्गौला तस्करी ! पक्राउ परे आरोपी

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार उद्योग कसुरमा संलग्न रहेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ मा डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ घर भएका ३९ वर्षीय मोती लामा छन् । उनले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई 'एउटा मिर्गौला झिक्दा खासै फरक नपर्ने र ८ लाख...

मिर्गौला बेच्न भारत लैजान लागेका २ जनाको उद्धार, एकजना पक्राउ

काठमाडौं, २० फागुन । मिर्गौला बिक्रि गर्न भारत लैजान लागिएको अवस्थामा २ जनाको उद्धार गरिएको छ। काठमाडौंको माछापोखरीस्थित एक होटलबाट आर्थिक प्रलोभन देखाएर भारत लैजान लागेका २ जनाको उद्धार गरेको प्रहरीले जनाएको छ । आर्थिक अवस्था कमजोर भएका ती व्यक्तिहरुलाई एउटा मिर्गौलाले मात्र बाच्न सकिने र मिर्गौलाको ८ लाख रुपैयाँमा पाइने भनेर प्रलोभन देखाएर भारतमा […]

प्रहरीको जागिर लगाइदिन्छु भनी ठगी गर्ने एकजना पक्राउ

जनकपुरधाम – सर्लाहीमा प्रहरीको जागिर लगाइदिन्छु भनी ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। अतिबुला मियाँको छोरालाई प्रहरी विभागमा नोकरी लगाइदिन्छु भनी विश्वास दिलाई ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा बलरा नगरपालिका– ७ गडहिया टोलका इजराइल मंसुरी उर्फ एमडी राजालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक […]

प्रहरीमा जागिर लगाइदिने भन्दै ८ लाख ठगी, एकजना पक्राउ

१७ माघ, जनकपुरधाम । प्रहरीमा जागिर लगाइदिने नाममा आठ लाख रुपैयाँ ठगेको आरोपमा एक जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलरा नगरपालिका ७ गडहिया टोल बस्ने एमडी राजा भनिने इजराइल मन्सुरी रहेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । इजराइलले गाउँकै अतिबुला मियाँको छोरालाई प्रहरीमा जागिर लगाइदिन्छु भन्दै […]

श्रोत नखुलेको ८ लाख रुपैयाँ सहित पक्राउ

पर्सा, १ बैशाख । श्रोत नखुलेको ८ लाख रुपैयाँ सहित एकजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–६० स्थित सडकबाट श्रोत नखुलेको ८ लाख रुपैयाँ सहित सोही महानगरपालिका-३ छप्कैया बस्ने ४८ वर्षीय श्रीभगवान प्रसाद कलवारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले साईकलमा सवार कलवारलाई जाँच गर्ने […]

रौतहटमा श्रोत नखुलेको ८ लाख रुपैयाँसहित एकजना पक्राउ

रौतहट । श्रोत नखुलेको ८ लाख रुपैयाँसहित एक जनालाई रौतहट  प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले  चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेका बाराका धिरेन्द्र साहलाई पक्राउ गरेको हो । साहबाट प्रदेश १–०२०४२ प २००० नम्बरको  मोटरसाईकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।साह बारा सिम्रोनगढ नगरपालिका वाड नं–१ बस्ने लक्षमण साहको छोरा भएको बुझिएको छ । साहले बोकेको  झोला खोली चेकजाँच गर्दा  भारतबाट ल्याएको स्रोत

रौतहटमा ८ लाख अवैध रकमसहित एकजना पक्राउ

रौतहट प्रहरीले आठ लाख अवैध रकमसहित एक जना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–१ खजानी टोलका लक्ष्मण साहका १७ वर्षीय छोरा धीरेन्द्र साह रहेका छन्।