आगामी मार्चमा विश्वकै सबैभन्दा लामो २४८ किलोमिटर र्‍याफ्टिङ प्रतियोगिता हुने

नेपाल एशोसियशन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था (एनआरसिटी) र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको आयोजनामा आगामी मार्चमा विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता आयोजना हुने भएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक नाराले आगामी मार्च ८ देखि १३ सम्म विश्वकै सबैभन्दा लामो दुई सय ४८ किलोमिटर ‘राफ्ट दौड प्रतियोगिता, द ग्रेट कर्णाली क्वेस्ट–२०२४’ प्रतियोगिता […]

सम्बन्धित सामग्री

कालीगण्डकी नदीमा कायाकिङ र र्‍याफ्टिङ प्रतियोगिता हुने

कालिगण्डकी नदीमा राष्ट्रिय र्‍याफ्टिङ तथा कायाकिङ प्रतियोगिता हुने भएको छ। गण्डकी प्रदेश खेलकुद परिषद र नेपाल र्‍याफ्टिङ एण्ड कनुसंघको सयुंक्त आयोजनामा प्रतियोगिता गर्न थालिएको हो।...

कालीगण्डकी नदीमा कायाकिङ र र्‍याफ्टिङ प्रतियोगिता हुने

कालिगण्डकी नदीमा राष्ट्रिय र्‍याफ्टिङ तथा कायाकिङ प्रतियोगिता हुने भएको छ। गण्डकी प्रदेश खेलकुद परिषद र नेपाल र्‍याफ्टिङ एण्ड कनुसंघको सयुंक्त आयोजनामा प्रतियोगिता गर्न थालिएको हो।...

मार्च ८ देखि १३ सम्म विश्वकै लामो र्‍याफ्टिङ प्रतियोगिता हुने (भिडिओ)

काठटमाडौं । आगामी मार्च ८ देखि १३ सम्म अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड प्रतियोगिता द ग्रेट कर्णाली क्वेस्ट, २०२४ हुने भएको छ । नेपाल एशोसिएशन अफ र्‍याफ्टिङ एजेन्सिज,नेपाल नदी संरक्षण संस्था एनआरसिटी र कर्णाली बेसिन संरक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लामो २४८ किलोमिटर राफ्ट दौड द ग्रेट कर्णाली क्वेस्ट,२०२४ हुन […]

महाकालीमा उत्तराखण्डका मुख्यमन्त्री धामीले गरे र्याफ्टिङ

धनगढी : उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बिहीबार महाकाली नदीमा र्‍याफ्टिङ गरेका छन्।मुख्यमन्त्री धामीले बिहीबार टनकपुर–जौलजिवी सडकमा रहेको चरणमन्दिरदेखि टनकपुरको बुमसम्म करिब ११ किलोमिटर महाकाली (शारदा नदी)मा र्‍याफ्टिङ गरेका हुन्।उनले महाकाली नदी र टनकपुर क्षेत्रलाई भारत र विश्वमा प्रसिद्ध बनाउन प्रदेश सरकार निरन्तर लागिरहेको बताए। उनले साहसिक खेलको प्रवर्द्धन गरेर यस क्षेत्रलाई नयाँ पहिचान दिन चाहेको बताए।मुख्यमन्त्रीले आगामी भदौमा महाकाली नदीमा राष्ट्रिय र्‍याफ्टि

राष्ट्रिय र्‍याफ्टिङ भोटेकोशीमा

११औं राष्ट्रिय कायक स्लालम तथा सातौं राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता मंगलबारबाट सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशी नदीमा सुरु हुने भएको छ ।