महोत्तरीमा आइसोलेसन बेड अभाव, क्वारेन्टाइनमै थन्किए कोरोना संक्रमित

जलेश्वरस्थित कोरोना विशेष अस्पतालमा आइसोलेसन बेड अभाव भएपछि क्वारेन्टाइनमै कोरोना संक्रमितलाई थन्क्याइएको छ