काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको छ । केन्द्रीय सदस्यहरूको मतपरिणाम घोषणा भइनसकेकोले पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको हो । प्रवासबाट आएको मतसहित एकमुष्ठ रूपमा अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरिएपछि केन्द्रीय सदस्य पदको अन्तिम परिणाम घोषणा भएको छैन । पदाधिकारीको लागि सवा ९ बजेदेखि मध्यराति सवा १२ सम्म मतदानको समय […]
Kathmandu. The vote result for the election of the central member of the National Independent Party (RSP) held on Wednesday has been made public. The Election Commission made the results public on Thursday night. After the results were made public, the process of congratulating and wishing the winners is currently underway at the general convention venue. See photos : ...
१० असार, चितवन । रास्वपाको प्रथम महाधिवेशनमा केन्द्रीय सदस्यहरूको अन्तिम मतपरिणाम अझै पूर्ण रुपमा घोषणा नभएका कारण पदाधिकारी निर्वाचनको कार्यतालिका धकेलिएको छ ।
प्रवासबाट आएको मतसहित एकमुष्ठ रूपमा अन्तिम नतिजा सार्वजनिक हुनेछ । अहिले चितवनमा प्रतिनिधिहरूले …
काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि खुवाइँदै आएको खाना आज साँझसम्म भएको व्यवस्थापन टिमले जानकारी दिएको छ । भोलि बिहानदेखि भने प्रतिनिधि आफैँले व्यवस्थापन गर्नुपर्ने छ । असार ७ गतेदेखि सुरु भएको महाविधेशन ९ गते सकिने भने पनि दुईदिन पर धकेलिसकेको छ । सुरुमा असार ८ र ९ गतेका लागि खाना, […]