काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी गरी जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बालेन शाह नेतृत्वको सरकारको पहिलो निर्णयको विरोध जनाएका छन् । सरकारले जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेसँगै एमालेका भ्रातृसंगठन रुष्ट बनेका हुन् । नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले गत भदौ २३ र २४ गतेको […]