जवानदेखि एसएसपीसम्मलाई बिहान ७ बजेबाटै बर्दीमा रहन प्रहरी हेडक्वार्टरको सर्कुलर

१३ चैत, काठमाडौं । नेपाल प्रहरीका प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मलाई चुस्ता पोसाक (बर्दी) मा तयारी अवस्थामा बस्न सर्कुलर गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत प्रहरीहरूलाई बिहान ७ बजेबाटै बर्दीमा स्ट्यान्डबाई …