राप्रपाको अवधारणा : पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्ण समानुपातिक संसद् र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको अवधारणा अघि सारेको छ । शनिबार काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार तथा परिवर्तन गर्नुपर्ने भन्दै उक्त अवधारणा अघि सारेको हो । संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको...