नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम कमिटीले पूर्वमन्त्री तारा लामा तामाङलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ । उनले संसदमै एमाले प्रवेश गर्ने अभिव्यक्ति दिएका थिए ।उनको सोही अभिव्यक्तिलाई लिएर प्रदेश अध्यक्ष हर्क बहादुर सिंहले मंगलबार विज्ञप्ति जारी गर्दै कारबाही गरेको घोषणा गरेका हुन् । विज्ञप्तिमा साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको छ भने प्रदेश सभा सदस्यको पदबाट पनि कारबाही गर्नसमेत संसदीय दललाई निर्देशन दिइएको छ ।२०७४ मा नेकपा एमालेबाट निर्वाचित भएका तामाङ एमाले