लोसपा छाडेर एमाले प्रवेश गरेका जानकीरामले दिए जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि जानकी राम साहले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी छाडेर टिकटका लागि एमाले प्रवेश गरेका साहलाई एमालेले पनि टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। २०७४ को निर्वाचनमा तत्कालीन राजपा नेपालबाट जनकपुरधाम–७ मा निर्वाचित जानकीरामलाई लोसपाले मेयरका लागि सिफारिस गरेको थियो। तर जानकीरामले टिकट पाउने सम्भावना नदेखेपछि एमालेमा […]

सम्बन्धित सामग्री

नयाँ पार्टी खोल्दै प्रभु साह

काठमाडौं : नवनिर्वाचित सांसद प्रभु साहले नयाँ पार्टी खोल्ने भएका छन्। रौतहट ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका साहले नयाँ पार्टी खोल्ने तयारी गरेका हुन्। निर्वाचनको मनोनयन दर्ता गर्नेक्रममा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका साहले नयाँ पार्टी खोल्न छलफल सुरु भएको जानकारी दिए। उनले पार्टीको नाम जुराइसकेका छैनन्। तत्कालीन नेकपा सरकारको पालामा साह माओवादी छाडेर एमाले प्रवेश गरेका थिए । माओवादी र एमाले दुवैमा उनी स्थायी कमिटी सदस्यसमेत थिए । तर अहिले उनी दु

अछाम-१ का स्वतन्त्र उम्मेदवार बोगटी एमालेमा प्रवेश

अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गरेका हुन् ।स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार–प्रसारमा रहेका बोगटीले देशको परिवर्तन एमालेबाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताए । उनले सत्य र शक्ति एमालेमा मात्रै रहेको र आफ्नो एजेन्डाहरू एमालेसँग मिल्दाजुल्दा भएकाले आफू एमालेमा समाहित भएको बताए । उनले मुलुकको परिवर्तन

माओवादीका पूर्व सांसद छक्क बहादुर एमालेमा प्रवेश

काठमाडौं । माओवादी नेता एवं पूर्व सांसद छक्कबहादुर लामा नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोट पुगेर लामा एमाले प्रवेश गर्नु भएको हो । लामाले २०७४ सालको आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर हुम्लाबाट चुनाव जित्नु भएको थियो । त्यतिबेला माओवादीले टिकट नदिएपछि लामाले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । […]

माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश

काठमाडौँ । माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर प्रवेश गरेका हुन् । हुम्लाबाट लामाले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए । तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि छक्कबहादुरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी माओवादीका उम्मेदवार […]

हुम्लाका छक्कबहादुर लामा एमाले प्रवेश

१७ असोज, काठमाडौं । माओवादी नेता छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका लामा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर प्रवेश गरेका हुन् । हुम्लाबाट लामाले गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए । तत्कालीन समयमा माओवादी केन्द्रले टिकट नदिएपछि छक्कबहादुरले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी […]

अब्दुस मिया एमाले प्रवेश

काठमाडौँ। स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन्। मिया यसअघि विवेकशील साझा पार्टीमा रहेका थिए। उनले पार्टी परित्याग गरी काठमाडौँ क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए।

पूर्वआइजिपी खनाल एमाले प्रवेश (फाेटाे-फिचर)

काठमाडाैँ- नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल बिहीबार एमालेमा प्रवेश गरेका छन्। एमालेकाे मुख्य कार्यालय, च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्। खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए। ओली प्रधानमन्त्री हुँदा खनाल आइजिपी थिए। विवेकशील साझा पार्टीबाट अलग भइ काठमाडौँ- ६ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ पनि एमाले प्रवेश गरेका […]

काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश

काठमाडौं : अब्दुस मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन्। च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्। यसअघि विवेकशीलमा रहेर राजनीति गरेका अब्दुसले आसन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए। उनले काठमाडौं प्रतिनिधिसभा क्षेत्र ६ बाट उम्मेदवारी दिने घोषणा गरेका थिए।

स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका व्यक्ति एमालेमा प्रवेश

कास्कीको मादी गाउँपालिकामा विभिन्न दलका कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । अटेरी अभियानबाट मादी ३ को वडाध्यक्षमा उम्मेदवारी दिएका बुद्धिप्रसाद लामिछानेसहित विभिन्न दलका कार्यकर्ताहरु  शुक्रबार एमाले प्रवेश गरेका हुन् । लामिछानेले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएर मादी ३ याङ्जाकोटमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन् । उम्मेदवार लामिछाने, विभिन्न पार्टीमा आबद्ध स्थानीय विजय गुरुङ, चन्द्रसिंह गुरुङ, विक्रम परियार, पूणसुब्बा गुरुङ, मकरे विक, जगत गुरुङ, तारामान अधिकारी, ऋषि

लोसपा छाडेर एमाले हुँदा पनि टिकट नपाएपछि स्वतन्त्र उम्मदवारी

१२ वैशाख, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा छाडेर नेकपा एमाले प्रवेश गरेका जानकीराम साहले एमालेबाट पनि टिकट नपाएपछि जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जनकपुरधाम वडा नम्बर ७ का अध्यक्ष रहेका साह लोसपा परित्याग गरि एक साताअघि एमाले प्रवेश गरेका थिए । मेयरको टिकट पाउने आशमा एमाले गएका उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी […]